पाेखरामा बन्जी खेल्न नेपालगन्जमा निम्ताे
नेपालगन्ज -साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास गरिएको छ । पोखरास्थित बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि ले साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास गरेको हो । पोखरा विश्वकै चर्चित पर्यटकिय गन्तब्य मानिन्छ ।
पोखराको प्राकृतिक सौन्दर्यताले विश्वका जो कोहीको पनि मन लोभ्याउँछ । ताल, हिमाल र पहाड एउटै स्थानबाट अवलोकन गर्न सकिने हुँदा अधिकांस पर्यटकले पोखरा घुम्न रुचाउँछन् । साहसिक खेल









