बाँकेका होटल व्यवसायीले बिद्युत महसुलका विषयमा सरकार गुहारे
बाँके १४ साउन : बन्द अवस्थामा पनि नेपाल बिद्युत प्राधिकरणले बिद्युत महसुल बुझाउन ताकेता गरेपछि बाँकेका तारेदेखि साना तथा मझौतासम्म होटल रुष्ट बनेका छन् ।
होटल एशोसिएसन नेपालगन्ज च्याप्टर र होटल व्यवसायी संघ बाँकेले आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपाल बिद्युत प्राधिकरण लगायतका बिभिन्न निकाय र उनीहरु मार्फत केन्द्रीय कार्यालयमा गम्भीर ध्यानार्कषण गराउँदै बिद्युत महसुल तिराउन गरिएको ता









