असार १५ बाट होटल खोल्न सुझाव
काठमाडौं । सरकारले असार १५ बाट होटल व्यवसाय सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै १७ गते आन्तरिक उडान र भदौ १ गतेदेखी अन्तर्राष्ट्रिय उडान खुला गर्ने गरि लकडाउन खुकुलो बनाउने संस्कृती, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई यस्तो सुझाव दिएको हो ।
मन्त्रिपरिषदको बैंठकले लक डाउन खुकुलो बनाउने मापदण्डहरु बनाएर ल्याउन उच्चस्तरीय समितिलाई









