पर्यटन

नेपालगञ्जमा भ्रमण वर्ष शुभारम्भको तयारी

नेपालगञ्जमा भ्रमण वर्ष शुभारम्भको तयारी

   
नेपालगञ्ज १५ पुस - पर्यटन वर्ष २०२० को स्वागतका लागि बाँकेमा बिशेष तयारी गरिदै छ । यसको मुख्य केन्द्रमा बाँके राष्ट्रिय निकुञ्ज छ ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट अतिथी नेपालगञ्ज आउँदै छन् । । पाहुनाहरुलाई होटल सिद्धार्थ भ्यूमा जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले स्वागत गर्दै छ । त्यसलगत्तै सोही होटलमा भ्रमण वर्षको स्वागत र न्यू एयर ईभको उपलक्ष्यमा भव्य सांस्कृति
पर्यटन वर्ष शुभारम्भ गर्न मुख्यमन्त्री लगायत विशिष्ट अतिथी नेपालगञ्ज आउँदै, यस्तो छ कार्यक्रम

पर्यटन वर्ष शुभारम्भ गर्न मुख्यमन्त्री लगायत विशिष्ट अतिथी नेपालगञ्ज आउँदै, यस्तो छ कार्यक्रम

   
नेपालगञ्ज १४ पुस - पर्यटन वर्ष २०२० को स्वागतका लागि बाँकेमा बिशेष तयारी गरिदै छ । यसको मुख्य केन्द्रमा बाँके राष्ट्रिय निकुञ्ज छ । बाँके निकुञ्जमा जङ्गल सफारी उद्घाटन गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट अतिथीहरु भोलि मंगलवार नेपालगञ्ज आउँदै छन् । पाहुनाहरुलाई होटल सिद्धार्थ भ्यूमा जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले स्वागत गर्दै छ । त्यसलगत्तै सोही होटलमा भ्रमण व
भ्रमण वर्ष शुभारम्भ गर्न बाँके, बर्दियामा यस्तो छ तयारी

भ्रमण वर्ष शुभारम्भ गर्न बाँके, बर्दियामा यस्तो छ तयारी

   
नेपालगञ्ज १४ पुस - प्रदेश ५ मा बाँके र बर्दियाबाट नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुँदै छ । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तरराष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवद्र्धन समितिले गरेको छ । बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भ्
पर्यटकीय गन्तव्य जोड्न ‘टुरिज्म टे«न’

पर्यटकीय गन्तव्य जोड्न ‘टुरिज्म टे«न’

   
बिजमाण्डुबाट काठमाडौं । पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल चलाउने योजना पूरा नहुँदै मुलुकका प्रमुख पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्यसहित सरकारले दुईवटा टुरिज्म ट्रेनु चलाउने योजना पनि बनाएको छ। काठमाडौं, पोखरा, चितवन र लुम्बिनी रेलमार्ग विकास गर्न योजना बनाइएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। राजधानीलाई मुख्य दुई पर्यटकीय गन्तव्यसँग रेलमार्गमार्फत जोड्ने योजना हो, उनले भने, यो र
सुदूरपश्चिम पर्यटन मन्त्रालयले प्रकाशन गरेको पर्यटन पुस्तकमा गल्ती नै गल्ती

सुदूरपश्चिम पर्यटन मन्त्रालयले प्रकाशन गरेको पर्यटन पुस्तकमा गल्ती नै गल्ती

   
धनगढी, ८ पुस । २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सहित संघीय सरकारले शुरु गर्न लागेको पर्यटन भ्रमण वर्ष २०२० शुरु हुन ६ दिन बाँकी छ । तर सुदूरपश्चिम प्रदेश सरकार पर्यटनलाई गाईड गर्न आफैले प्रकाशन गरेको व्युटिफल सुदूरपश्चिम नेपाल कफि टेबल बुकका गल्ती ढाकछोप गर्नमै व्यस्त छ । वन वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयले हतारमा बजेट सक्न प्रकाशन गरेको सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुक
गाभर होमस्टेमा साइकल ‘सेल्फी’(हेर्नुहोस् तस्विर)

गाभर होमस्टेमा साइकल ‘सेल्फी’(हेर्नुहोस् तस्विर)

   
गाभर होमस्टेमा आर्कषक तस्विर खिच्ने ठाउँ थपियो । साईकललाई सजाएर राखिएको छ, जहाँ बसेर तस्विर र सेल्फी लिन सकिन्छ । साईकलमा सेल्फीले पर्यटक तानेको छ । बाँके जिल्लामा साइक्लिङ्गलाई पर्यटनसंग समेत जोडिएको छ । हेर्नुहोस् तस्विर......
बाँके निकुञ्जमा पर्यटक बढाउन छलफल

बाँके निकुञ्जमा पर्यटक बढाउन छलफल

   
कोहलपुर ( बाँके) ७ पुस - बाँके राष्ट्रिय निकुञ्जमा गतवर्ष १ सय ६० जनाले टिकट काटेर निकुञ्ज अवलोकन गरे । त्यसमा जम्मा दुई जना मात्र बिदेशी थिए । अरु जम्मै नेपाली । पूर्वाधारले सुविधा सम्पन्न र वन्यजन्तुले भरिएको निकुञ्जमा पर्यटकको आगमन किन भएन ? निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई भन्छन्,–‘यसको महत्व चिनाउन बाँकी रहेछ । नत्र यहाँ नआउनुपर्ने कुनै कारण छैन ।’ निकुञ्ज प्रशासन पर्यटक भित्
नीजि क्षेत्रलाई पर्यटनमन्त्रीको आह्वान, ‘नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं’

नीजि क्षेत्रलाई पर्यटनमन्त्रीको आह्वान, ‘नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं’

   
काठमाडौं, ६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन योगेश भट्टराईले नेपाल भ्रमण वर्ष – २०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन नीजि क्षेत्रलाई आह्वान गरेका छन् । अन्तराष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रमको बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड छ । आइतबार नेपाल भ्रमर्ण वर्ष–२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्
पश्चिममा पर्यटक तान्न भारत पठाउने ‘ब्रोसर’ तयार, के छ ब्रोसरमा ?

पश्चिममा पर्यटक तान्न भारत पठाउने ‘ब्रोसर’ तयार, के छ ब्रोसरमा ?

   
नेपालगञ्ज ६ पुस - भारतमा बाँके,बर्दिया लगायत कर्णाली र सुदूरपश्चिमको पर्यटनको प्रचारका ‘ब्रोसर’ तयार भएको छ । ब्रोसरमा बाँकेलाई पश्चिमका पर्यटकीयस्थलको ‘ट्रान्जिट’ मात्र नभई आफैमा पर्यटकको ध्यान खिच्ने ठाउँका रुपमा चिनाउन खोजिएको छ । जिल्लास्तरीय पर्यटन प्रर्बद्धन समितिले तयार गरेको उक्त ब्रोसर अंग्रेजीमा छ । भारतको लखनउ लगायतका शहरमा पर्यटन उद्योगसंग सरोकार राख्ने अगुवासंगको छलफलमा उक्त ब्रोसर
‘हाट’ आउन प्रयोग भएको खड्कबार–घुइयाबारी अब पर्यटनमार्ग

‘हाट’ आउन प्रयोग भएको खड्कबार–घुइयाबारी अब पर्यटनमार्ग

   
नेपालगञ्ज ५ पुस - पहाडी जिल्लाबाट नेपालगञ्ज हाट आउन प्रयोग गरिने पुरानो खडकबार–घुइयाबारी सडक ब्यूताउने पहल भएको छ । सुर्खेत पूर्व, सल्यान, रुकुम, जाजरकोटका स्थानीय समेत कुनै बेला यही जङ्गलको बाटो प्रयोग गर्दै हाट आउथे । यातायातको सुविधासंगै उक्त बाटोको प्रयोग पहिले जस्तो हुन छाड्यो । छोटो दुरी भएकाले अहिले पनि सो क्षेत्रका मानिसहरु यही रुट प्रयोग गर्छन् । बीचमा भने बाघ संरक्षणका लागि बनेको बाँक