नेपालगन्ज,२६ बैशाख : बाँके खजुराका तुलबहादुर कंडेलले डेढ करोडको लगानीमा पशुपालन शुरु गरेका छन् । कृषिक्षेत्रमा सक्रिय कंडेलका बारेमा कृषि पत्रकार खगेन्द्र दाहालले तयार पार्नुभएको रिर्पोट ।
https://www.youtube.com/watch?v=I8Hlq6XfhC8&feature=youtu.be&fbclid=IwAR2XBoAa-cVVB7eHi5zTxN1kbhH7cJpP-CwE9CwVE9vKwywGS9_TTiLAF_4
नेपालगन्ज, १७ बैशाख : बाँके खजुराका देबेन्द्र अधिकारी ‘टिस्यूकल्चर’ प्रविधिबाट बिउँ उत्पादन आफुलाई अब्बल सावित गर्दै छन् । उमेरले २८ वर्ष पुगेका अधिकारीले रु ४ करोड लागतमा टिस्यूकल्चर प्रविधिबाट केरा लगायतको बिउँ उत्पादन गरिरहेका छन् ।
बि.सं. २०७१ सालमा ३ लाख लागतबाट केरा खेती सुरु गरेका अधिकारीले बिउँ उत्पादनको अभाव खेपिरहेका यहाँका कृषकका लागि नयाँ प्रविधि भित्राउन जुटेका छन् । जसमा उनले रु
काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन्। आईतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि उनीहरूलाई सुझाव दिए।‘आजको विश्व ३० बर्षभन्दा कम उमेरका युवाका लागि सबैभन्दा महत्वपूर्ण रहे
पद्म ज्योति
अध्यक्ष
ज्योति समूह
सन् १९४० मा स्थापना भएको ज्योति समूह नेपालमा फलाम तथा स्टीलका डण्डी उत्पादकको पहिचान बनाएको विशिष्ट व्यावसायिक समूह हो । यस समूहले सवारीसाधन, ऊर्जा, बीमा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ ।
समूहले नेपालको स्टील, अटो र स्वास्थ्य क्षेत्रमा अझै धेरै लगानी बढाउने योजना बनाएको छ । समूहले फलामे डण्डी, अक्सिजन, धागो, कपडा, खेत जोत्ने ट्र्याक्टर, सिँचाइका लागि
नेपालगन्ज : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेललाई नियुक्त गरेको छ । बर्दियाको गुलरिया वडा नम्बर ७ निवासी पोखरेल लामो मेहेनत र परिश्रमपछि देशकै ठुलो मध्येको एक बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न पुगेका छन् ।
२०७५ साल चैत्र ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका
बाग्मती अञ्चलको ललितपुर जिल्ला ललितपुर नगरमा बि.सं.२०२० सालमा जन्मिनु भएका र शिक्षामा स्नातक तह उतिर्ण गर्नुभएका राजेश मास्के करिब १३ वर्षको उमेरमा बुवा श्री कृष्णनाथ मास्केको हात समाउदै २०३३ सालमा जन्मथलो छोडी कर्मथलो नेपालगंज आईपुग्नु भएको हो । तत्पश्चात उहाँको सम्पूर्ण समय नेपालगंज औद्योगिक क्षेत्रमा वित्यो ।
त्यहिताका मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रको व्यापारिक केन्द्रकोरुपमा रहेको नेपाल
भारतका अर्बपति ब्यापारी तथा विप्रो कम्पनीका अध्यक्ष अजिम प्रेमजीले हालै २१ अर्ब डलर परोपकारी कामका लागि दिने घोषणा गरेका छन्। यसबाट उनी एशियाकै सबैभन्दा दानी तथा विश्वका पाँच ठूला परोपकारीमध्ये परेका छन्।
७३ वर्षका अर्बपति प्रेमजीले आफ्नो कम्पनी विप्रोको सफ्टवयर सर्भिसको ३४ प्रतिशत शेयरबाट हुन आउने सबै आम्दानी अजिम प्रेमजी फाउन्डेसनलाई दिने घोषणा गरेका हुन्। यसबाट भारतको चौथो ठूलो सफ्टवेयर
एउटा तस्बिर छ, त्यसमा बर्षा बस्नेत उभिएकी छिन् । भन्छिन्, ‘बाटो जति नै च्यालेन्जिङ किन नहोस्, एड्भेन्चर त बन्छ नै ।’ माउन्टेन डिउले आयोजना गर्ने डेयर टु विन सिजन टुका लागि मोडलिङ गर्दा बर्षा बस्नेत बाइक स्टन्ट राइडरको रुपमा प्रस्तुत भएकी छिन् । लेडी बाइक राइडर कमै छन् नेपालमा । ती मध्ये पनि बर्षा बस्नेत अलि फरक छिन् । उनी राइडिङका साथै अन्य विभिन्न क्रियाकलापमा समेत संलग्न छिन् । रेस
काठमाडौं । नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्तिमा वृद्धि भएको छ । उनको सम्पत्ति २० अर्ब डलरले वृद्धि भएको अमेरिकी म्यागेजिन फोब्र्सले उल्लेख गरेको छ । फोम्र्सले सार्वजनिक गरेको अर्र्बपतिहरुको सूचिमा उनी गत वर्षको तुलनमा २१२ स्थान माथि पुगेका छन् ।
चौधरीको सम्पत्ति १ दशमलव ७ अर्ब डलर पुगेको छ । गत वर्ष उनको सम्पत्ति १ दशमलव ५ अर्ब डलर थियो । उनी अहिले अर्बपतिहरुको सूचिमा १ हजार ३ स