ब्यवसाय थप्दै प्रदिप
बाँके : कोहलपुरका युवा व्यवसायी प्रदिप भट्टराईले व्यवसायको बिस्तार सुरु गरेका छन् । युवा पुस्ताका लागि उदाहरणिय बनेका प्रदिप कोहलपुरमा मात्र नभई अन्य क्षेत्रमा पनि प्रवेश गर्न थालेका छन् ।
कोहलपुरमा रहेको होटल पपलाईफ प्रालिका सन्चालन प्रदिपले बिहिवार मात्र नेपालगन्जमा सबै प्रकारका इलेक्ट्रोनिक्स पाइने पपलाईफ इलेक्ट्रोनिक्स सुरु गरे । आगामी बैशाखदेखि उनले कोहलपुरकै पिपलचौतारामा होटल पपलाईफको नयाँ









