पर्यटन

नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’ माघ १६ गते निश्चित

नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’ माघ १६ गते निश्चित

   
नेपालगन्ज - नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’का लागि बुद्ध एयरसँग सम्झौता भएको छ । माघ १५ गतेदेखि नेपालगञ्जमा हुने वेष्टर्न ट्राभल मार्टका क्रममा पहिलोपटक नेपालगञ्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइट हुने निश्चित भएको हो । आइतबार बुद्ध एयर र वेष्टर्न ट्राभल मार्टबीच माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको मार्टका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए
बाँके निकुञ्जमा बाघकाे पदचाप पछ्याउँदा….

बाँके निकुञ्जमा बाघकाे पदचाप पछ्याउँदा….

   
नेपालगन्ज   । नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ निकुञ्ज भए
तारे होटलको किनबेच

तारे होटलको किनबेच

   
बाँके ८ माघ - बाँकेमा तारे होटेल खुल्नेक्रम मात्र होइन त्यसको किनबेच समेत बढेको छ । पछिल्लो समय नेपालगन्ज र कोहलपुरका तीनवटा ठूला होटल बिक्री भए । सबैभन्दा पहिले कोहलपुरस्थित पाँच तारे होटेल सेन्ट्रल प्लाजा बिक्री भएको थियो । देवानन्द अर्यालले स्थापित गरेको सेन्ट्रल प्लाजा कोभिडको संक्रमणपूर्व व्यवसायीक प्रतिष्ठान अग्नी ग्रुपले किन्यो । नयाँ व्यवस्थापन समुहले सञ्चालन गर्नै लाग्दा कोभिडका का
गाभर हाेमस्टे पुग्दा छुटाउनै नहुने ‘नासाे पसल’….

गाभर हाेमस्टे पुग्दा छुटाउनै नहुने ‘नासाे पसल’….

   
नेपालगन्ज - बाँकेकाे गाभरस्थित गाभर हाेमस्टेमा साेभनियर सप अर्थात नासाे पसल सन्चालनमा ल्याइएको छ । गाभरमा घुम्न जानेले छुटाउनै नहुने सुचिमा नासाे पसल परेकाे छ । सामुदायिक र व्यक्तिगत लगानीमा नासाे पसल सन्चालनमा रहेकाे हाेमस्टे एशाेसियसनका महासचिव कृष्ण चौधरीले बताए । नासाे पसलमा थारु समुदायमा पाइने काठ,माटाबाट बनेका कलात्मक सामग्री राखिएको छ । बर्सौ पुराना र पुर्खाहरुले बनाएका सामाग्री ग
कृषि जैबिक बिबिधता संरक्षणमा जाेडिदै हाेमस्टे

कृषि जैबिक बिबिधता संरक्षणमा जाेडिदै हाेमस्टे

   
नेपालगन्ज - हाेमस्टे मार्फत कृषि जैविक बिबिधता संरक्षण गर्नुपर्नेमा सराेकारवाला निकायले जाेड दिएका छन् । राष्ट्रिय कृषि जैविक बिबिधता बर्ष - २०७९ अन्तरगत रम्मापुर सामुदायिक होमस्टे बर्दियामा आयोजित एक कार्यक्रममा बोल्दै हाेमस्टे एशाेसियसन नेपालका संस्थापक अध्यक्ष भिम केसीले रैथान कृषि उत्पादनकाे संरक्षण गर्ने दायित्व हाेमस्टेकाे भएको बताए । कृषि जैविक बिबिधताकाे सवाललाई गम्भीरतापूर्वक लि
नेपालगन्ज अर्थात ‘क्यासिनो सिटी’ !

नेपालगन्ज अर्थात ‘क्यासिनो सिटी’ !

   
बाँके २८ पुस - पचिमको आर्थिक केन्द्र नेपालगन्जमा तारे होटलपिच्छे ‘क्यासिनो’ खुलेका छन् । होटल सोल्टीमा महाजोङ्ग, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कलपत्रुमा एसएन ब्लु, ड्रिमल्याण्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी ग्यामिङ्ग सन्चालनमा छन् । उद्योग बिभागमा दर्ता भई सञ्चालन आउन बाँकी अन्य क्यासिनो समेत रहेका छन् । संघीय सांसद धवल शम्सेर राणा नेपालगन्जलाई क्
नेपालगन्जमा हुँदै छ, दोस्रो ‘वेष्टर्न ट्राभल मार्ट’

नेपालगन्जमा हुँदै छ, दोस्रो ‘वेष्टर्न ट्राभल मार्ट’

   
नेपालगन्ज - नेपालगन्जमा दोस्रो पटक वेष्टर्न ट्राभल मार्ट गर्ने तयारी भएको छ । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार-प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता उक्त मार्ट आयोजना गर्न लागिएको हो । गतवर्ष पनि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो । नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा न
समुदायले बुझ्नै पर्ने पर्यटन

समुदायले बुझ्नै पर्ने पर्यटन

   
बुटवलमा पुष ७ गतेदेखि १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ । आयोजक रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघका अनुसार ३० करोड रुपैयाँबराबरको आर्थिक कारोबार गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको हो । बुटवल छेउछाउका शहर बजारहरुमा वर्षेनी यस्ता मेला प्रदर्शनीहरु लाग्ने भएपनि बुटवलका मेला महोत्सवले रुपन्देही र छेउछाउका जिल्लाहरुमा विशेष रौनक थप
बाँकेमा धमाधम पर्यटकिय पूर्वाधार बन्दै

बाँकेमा धमाधम पर्यटकिय पूर्वाधार बन्दै

   
बाँके – बाँकेमा ‘क्रस बोर्डर टुरिजम’को अवधारणा अघि बढेसंगै पर्यटनक्षेत्रमा लगानी बढेको छ । हस्पिटालिटी र मनोरञ्जनात्मकक्षेत्रमा लगानी थपिदोक्रममा छ । तेस्रोमुलुकका नागरिक मात्र पर्यटक हुन भन्ने मनोबिज्ञानलाई चिर्दै नेपालगन्जमा पर्यटनक्षेत्रका सरोकारवाला निकायका अगुवाहरु भारतीय पर्यटक आर्कषित गर्न बिभिन्न गतिविधि गर्न केन्द्रीत छन् । नेपालगन्जका संघीय सांसद धवल शम्सेर राणा क्रस बोर्डर टुरिजम
हुम्लामा पर्यटनसंगै फुटबल खेलाइरहेका बिष्णु

हुम्लामा पर्यटनसंगै फुटबल खेलाइरहेका बिष्णु

   
बाँके १ पुस -नेपाल सहित बिश्वभरको ध्यान कतारमा भइरहेको बिश्वकप फुटवलमा केन्द्रीत छ । यता कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका बालबालिका ठिक यतिनै बेला फुटबलर बन्ने सपना बुन्दै माइनस डिग्री तामपक्रममा फुटबल प्रशिक्षण लिइरहेका छन् । त्यो पनि समुन्द्र तह भन्दा २९ सय १० उचाईमा अवस्थित हुम्ला फुटबल एकेडेमीमा । सदरमुकाम सिमीकोट प्राकृतिकरुपमा शुन्दर छ । वरीपरी हिमालले घेरिएको दृश्य हेर्न बर्षे