सिक्टाको काम कति सकियो ?
काठमाडौं। कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको छ।
ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले २०७७र०७८ को पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका ६ सहित अरु दुई ठूला आयोजनाको काम सन्तोषजनक देखिएको निष्कर्ष निकालेको हो।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सिंचाइका राष्ट्रिय गौरवका आयोजना निर्









