बर्दिया बन्दै छ साढे ६ करोड लागतमा प्याजको शित भण्डार
नेपालगन्ज ४ माघ : बर्दियाको बाँसगढी वडा नं. ७ मा देशकै पहिलो प्याज शित भण्डार निर्माणको काम शुरु भएको छ ।
लुम्विनी प्रदेश सरकारको रु २ करोड अनुदान सहित जम्मा रु ६ करोड ५० लगानीमा उक्त शित भण्डार निर्माणको काम शुरु भएको हो ।
भट्टराई दूध उद्योग प्रालि मार्फत सन्चालन हुन लागेको उक्त शित भण्डारको निर्माण कार्य चैतमा सक्ने र बैशाखबाट भण्डारी शुरु गर्ने योजना रहेको सन्चालक प्रमोद भट्टराईले जा









