घरमा सुख र समृद्धि भित्र्याउन वास्तुशास्त्रका ७
वास्तुशास्त्र भनेको विज्ञान, कला, खगोल विज्ञान र ज्योतिष शास्त्राको अद्भूत मिश्रण हो । यो पनि भन्न सकिन्छ कि, यो एउटा प्राचिन रहस्यमय विज्ञान वा भवन संरचना निर्माणको दर्शन हो जसले हाम्रो जीवन अझ राम्रो बनाउनमा सहयोग पुर्याउँछ।
वास्तुशास्त्रलाई भवन निर्माण विधाको विज्ञान भनेर पनि अर्थ लगाउन सकिन्छ । यो विज्ञानको यस्तो दिशा हो जसले प्रकृतिका पाँच तत्वहरु हावा, पानी, पृथ्वी, अन्तरिक्ष र आगोलाई









