६० डलरमै ‘रुम’ बेच्न थालेपछि नयाँ होटल निर्माण ‘होल्ड’
क्यापिटल नेपालबाट
काठमाडौं । तारे होटल ६० डलरमै रुम बेच्न थाले पछि नयाँ होटल निर्माण कार्यहरु स्थगित हुन लागेका छन् । लागत अनुसार होटलको रुम बेच्दा मूल्य नआए पछि लगानीकर्ताले निर्माणाधिन होटलको निर्माण कार्यलाई होल्ड गर्नुपरेको बताएका हुन् । नेपालमा सञ्चालित तारे होटलहरुले आफ्नो रुमको बिक्री दर औषतमा १ सय १० रहेको छ ।
काठमाडौंमा सञ्चालित तारे होटल तथा अन









