भेरी प्राविधिक शिक्षालयले रजत जयन्ती मनायो
नेपालगन्ज : नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयले रजत जयन्ति मनाएको छ । स्थापना भएको २५ बर्ष पुगेको उपलक्ष्यामा आज शिक्षालयमै एक कार्यक्रम गरी रजत जयन्ति समारोह गरिएको छ । रजत जयन्ति समारोहका प्रमुख अतिथि एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले शिक्षालयले धेरैलाई सीप सिकाएर आयआर्जनका लागि आत्मनिर्भर बनाएको भन्दै प्रशंसा गर्नुभयो ।
सीप सिकेर स्वदेशमै काम गर्दै आफ्नो जीवन निर









