आदर्शमा बालवालिकाको ‘क्याटवाक’
नेपालगन्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा न १० स्थित आदर्श माविले विद्यार्थीका लागि ट्यालेन्ट हण्ट कार्यक्रम गरेको छ । विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक सञ्जय थापाले उदघाटन गर्नु भयो । नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीले विभिन्न विधामा आआफनो ट्यालेन्ट प्रस्तुत गरेका थिए ।
शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रममा वक्तृत्









