उच्च शिक्षा पुर्वाधार विकास अनुदानका लागि बाँके यि क्याम्पस छनौटमा परे
बाँके : प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पुर्वाधार विकास सहयोग तथा सामुदायिक क्याम्पस गुणस्तर सुधार अनुदानका लागि बाँकेका चारवटा सामुदायिक क्याम्पसलाई छनौट गरेको छ । छनौट भएका क्याम्पसहरुमा राप्तीसोनारी गाउँपालिकाको जनसिद्धेश्वर बहुमुखी क्याम्पस, कचनापुरको लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पस, खजुरा गाउँपालिकाको ज्ञानोदय बहुमुखी क्याम्पस रहेका छन् । ज्ञानोदय बहुमुखी क्याम्पसले द








