
कहाँ अड्कियाे नेपालगन्जको विकासकाे ‘रफ्तार’ !
-नेपालगन्ज देशकै ऐतिहासिक र ठूलो शहर हो । पश्चिमको केन्द्र मात्रै नभई छिमेकी देश भारतको सबैभन्दा ठूलो प्रदेश उत्तरप्रदेशसंग जोडिएको र त्यहाँको राजधानी लखनउसंग उच्चस्तरको सडक सम्पर्क हुनु यो शहरको अत्यन्तै सकारात्मक पक्ष हो । आर्थिक,शैक्षिक,स्वास्थ्य,पूर्वाधार विकास एवं
वाणिज्यका सवालमा यो पश्चिमको हबकारुपमा शुरुदेखि नै छ । पहिलेदेखि पर्यटनको प्रमुख ट्रान्जिट रहेकोमा अहिले आफैमा एउटा महत्वपूणर