राजनीति/समाज

निर्वाचन सकिएलगत्तै सरकारद्वारा धमाधम पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि

निर्वाचन सकिएलगत्तै सरकारद्वारा धमाधम पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि

   
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा भारी मूल्य बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा लिटरमै १० रुपैयाँ बढाएको छ। यो मूल्यवृद्धि पछि अब पेट्रोल लिटरको १८० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पुगेको छ भने हवाई इन
अघोषित लोडसेडिङ हटाउन नेपालगन्जमा चर्कियो जनदबाब

अघोषित लोडसेडिङ हटाउन नेपालगन्जमा चर्कियो जनदबाब

   
नेपालगन्ज : नेपालगन्जमा बढ्दो अघोषित लोडसेडिङ विरुद्ध दवाव दिइएको छ । विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा शुक्रबार नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको मुलगेटमा धर्ना सहित दवाव दिइएको हो । सो क्रममा समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज जस्तो गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ हुँदा यहाँका सर्बसाधारणले निकै सास्ती खेप्नु परेको बताए । बिद्युत प्राधिकरणले जनतालाई
मेयरमा प्रशान्त बिष्ट निर्वाचित,उपमेयर सहित छ वडा जितेर झन सुदृढ बन्याे जसपा

मेयरमा प्रशान्त बिष्ट निर्वाचित,उपमेयर सहित छ वडा जितेर झन सुदृढ बन्याे जसपा

   
नेपालगन्ज -नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का नेपालका कमरुद्दिन राई निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए । उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द
बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा .नुतन शर्मा शुक्रबार नेपालगन्ज आउदै

बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा .नुतन शर्मा शुक्रबार नेपालगन्ज आउदै

   
नेपालगन्ज -सन्तान नहुँदाको समस्याले पिरोलिइरहेका विवाहिता जोडी नेपालमा थुप्रै छन् निसन्तान वा बाँझोपनको यो समस्या आइपरेकाहरुले महिलालाई दोषी देखाउने प्रवृत्ति छ। तर,चिकित्साविज्ञानले बाँझोपन वा निसन्तान हुनुको दोषी महिला मात्र नहुने पुष्टि गरेको छ।महिला वा पुरुष दुवैमा यो समस्या देखिनसक्ने र जोडीमध्ये एकजनामा यो समस्या भएमा सन्तान नहुने विज्ञानले पुष्टि गरेको हो। निसन्तापनको समस्या र तना
घरदैलोमा नन्दलाल

घरदैलोमा नन्दलाल

   
नेपालगञ्ज – राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल बैश्यले शनिबार नेपालगञ्जका चार वटा वडामा कोण सभा तथा घरदैलो गरेका छन् । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको उपस्थितिमा राप्रपाले मेयरका उम्मेदवार बैश्य, उपमेयरका उम्मेदवार विन्दु चर्तिमगरसहित नेपालगञ्जका ७, ९, १२ र १६ नम्बरको कोण सभा र घरदैलो गरेको हो ।नेपालगञ्ज उद्योग बाणिज्य संघको नेतृत्व गरिसकेका बैश्य नेपालगञ्जको उपमहानगरपालिकाको नेतृत्व
पशुपतिले बनाउन चाहेकाे ‘हाम्रो नेपालगन्ज,राम्रो नेपालगन्ज’

पशुपतिले बनाउन चाहेकाे ‘हाम्रो नेपालगन्ज,राम्रो नेपालगन्ज’

   
नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्र नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुन । नेपालगन्जमा मिश्रको आगमनसङै नेकपा एमालेले चुनावी शक्तिआर्जन गरेको छ । त्यसो त एमालेसंग मिश्रको नाता पाँच बर्ष अघिकै हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्रले सुर्य चुनाव लिएर बाँके क्षेत्र नं. २ मा चुनाव लडेका थिए । मधेसमा प्रतिकुल अवस्था ठानिएको त्यो बेला समेत मिश्रले १६ हजार मत ल
घरदैलोमा मेयर उम्मेदवार प्रशान्त बिष्ट

घरदैलोमा मेयर उम्मेदवार प्रशान्त बिष्ट

   
नेपालगन्ज । नेपालगन्जका मेयरका उम्मेदवारका प्रशान्त बिष्ट प्रचारप्रसारमा व्यस्त छन् । मेयरका उम्मेदवार बिष्ट आज नेपालगन्जका विभिन्न वडामा गएर घरदैलो समेत गरेका छन् ।
यसपटक मतदाताले सहानुभूति राख्नुहुने छ,जितेपछि म निरास हुन दिन्न- मिश्र

यसपटक मतदाताले सहानुभूति राख्नुहुने छ,जितेपछि म निरास हुन दिन्न- मिश्र

   
नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दिएका छन् । यस्तै वडा अध्यक्ष र सदस्यहरुले पनि उम्मेदवारी दिए । उम्मेदवारी दिएपछि बाेल्दै मिश्रले यसपटक नेपालगन्ज मतदाताले आफुलाइ निरास नबनाउने र जिताएर पठाए आफुले पनि  निरास हुने गरि काम नगर्ने बताए  । मिश्रले सहानुभूति मत पाउने अपेक्षा गरेका छन् । मिश्रले यसअघि प्

माओवादीले भन्याे- नेपालगन्जकाे मेयर उपमेयर सहित २३ वडामा उम्मेदवारी दिन्छौं

   
नेपालगन्ज -नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले गठबन्धनकाे भावना बिपरित वडास्तरमा एक्ला-एक्लै चुनाव लड्नुपर्ने आरोप लगाउदै नेकपा माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिकामा एकल उम्मेदवारी दिने भएको छ । केन्द्रीय सहमति अनुसार, नेपालगन्जकाे मेयर कांग्रेस र उपमेयर समाजवादीकाे भाग परेकाे छ । मेयर- उपमेयर पाएका दलले वडा तहमा भने निर्वाचन एक्लै लड्नुपर्ने भनेपछि माओवादी रुष्ट भएको हाे ।
नन्दलाल बैश्य राप्रपामा गए,उठ्लान त मेयर ?

नन्दलाल बैश्य राप्रपामा गए,उठ्लान त मेयर ?

   
नेपालगन्ज- माओवादी  केन्द्रबाट नेपालगञ्ज उपमहानगरपालिका मेयरका दाबेदार नन्दलाल वैश्य राप्रपा प्रवेश गरेका छन् । सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर जसपालाई दिने गरी काठमाडौंमा सहमति गरेपछि वैश्यले माओवादी केन्द्र छाडेका हुन् । भर्खरै एक कार्यक्रमबीच वैश्य राप्रपामा प्रवेश गरेका हुन् । उनी गठबन्धन तोडेर भए पनि माओवादीले मेयरमा उम्मेदवारी दिनुपर्ने पक्षमा थिए ।