बाँके र शुक्लाफाँटा निकुञ्ज मध्यवर्ती क्षेत्रका युवा नेचर गाइड प्रशिक्षणका लागि गाभरमा
नेपालगन्ज ः-दक्ष नेचर गाइड उत्पादनको लक्ष्य सहित बाँकेको गाभरमा प्रशिक्षण शुरु गरिएको छ ।
बुधवारदेखि शुरु भएको सात प्रशिक्षणमा बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइडहरु सहभागि छन् । पर्यटकलाई कसरी निकुञ्जमा घुमाउने भन्ने बिषयमा दक्ष बिज्ञहरुले प्रशिक्षण दिइरहेका छन् ।
दक्ष नेचर गाइडको अभाव अन्त्य गर्न प्रशिक्षण प्रभावकारी हुने आशा गरिएको छ । प्रकृती संरक्षण र पर्यापर्यटनमा सघाउ








