राजनीति/समाज

महिलालाई अघि बढाउन परिवार र पेशागतक्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ -सरिता थापाको अनुभव

महिलालाई अघि बढाउन परिवार र पेशागतक्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ -सरिता थापाको अनुभव

   
परम्परागत संस्कारबाट हुर्किएको हाम्रो समाजमा नारीले केहि हदसम्म संघर्ष गरेको सुन्ने र देख्ने गरेकै छु । एउटा नारी भएकोले नै १४ वर्ष पहिले जागिरको लागि सिप्रदी आउँदा मलाई पनि केही हदसम्म संकोच नै थियो। जागिरमा प्रवेश गरिसकेपछि मेरो सोच भन्दा पृथक सिप्रदीमा मैले अत्यन्तै मिलनसार, भेदभाव रहित, महिलामैत्री तथा सुरक्षित वातावरण पाएँ । नारी भएकै कारणले कुनै पनि भेदभाव र असहयोग सहनु परेन । सिप्रदीमा क
एमाले ब्यूँतिएपछिको हर्ष ! बाँकेमा कार्यकर्ताले यसरी मनाए खुसियाली

एमाले ब्यूँतिएपछिको हर्ष ! बाँकेमा कार्यकर्ताले यसरी मनाए खुसियाली

   
नेपालगन्ज :  सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा नै दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दर्ता गर्ने निर्वाचन
अब माओवादीसँग एकता गर्न नयाँ आधार खोज्नुपर्ने एमाले नेताको भनाई

अब माओवादीसँग एकता गर्न नयाँ आधार खोज्नुपर्ने एमाले नेताको भनाई

   
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिएर एमाले माओवादी ब्युँताइदिएलगत्तै साबिक एमालेले यसलाई स्वागत गरेको छ । केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सर्वोच्चको फैसलाले नेकपाको जारी विवादलाई सकारात्मक ढंगले समाधान गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन् । नेपाल प्रेससँग कुरा गर्दै ज्ञवालीले भने, ‘फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थ
रुपन्देही र कैलालीका दुई उद्योग जलेर ध्वस्त, करोडौंको क्षति

रुपन्देही र कैलालीका दुई उद्योग जलेर ध्वस्त, करोडौंको क्षति

   
नेपालगन्ज : रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ३ बेतहीमा रहेको एभरेष्ट डोर इन्डिष्टिज तथा सदिक्षा स–मिलमा भीषण आगलागी भएको छ । आगलागीमा ९ करोडको क्षति भएको अनुमान छ । प्लाई, प्लाईका ढोका उत्पादन गर्ने उद्योगमा आगो लागेको हो । विद्युत् सट भएर आगलागी भएको बताइए पनि यकिन कारण भने खुलेको छैन । रुपन्देहीका ५ वटा दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगलागी ४ घण्टापछि नियन्त्रणमा आएको थियो ।
बाँके सहित चार जिल्लाका सरकारी विद्यालयको ‘मेनु’ मा के छ ?

बाँके सहित चार जिल्लाका सरकारी विद्यालयको ‘मेनु’ मा के छ ?

   
नेपालगन्ज। सरकारले देशभरका सामुदायिक विद्यालयका निम्न माध्यमिक तहका विद्यार्थीलाई खाजा खुवाउन थालेको छ। प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्मका सबै विद्यार्थीलाई दिउँसोको खाजा स्कूलमै दिने कार्यक्रम सुरु भएको हो। त्यसका लागि सरकारले प्रति विद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउँछ। विद्यालयका विद्यार्थीको लागि दिवा खाजा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र समानताको पक्षबाट महत्वपूर्ण रहेको भन्दै दि
१० किलो हात्तिको दाँत सहित बैजनाथबाट एकजना पक्राउ

१० किलो हात्तिको दाँत सहित बैजनाथबाट एकजना पक्राउ

   
नेपालगन्ज :  बाँके प्रहरीले बेजनाथ गाउँपालिकाबाट १० किलोग्रामको हात्तिको दाँत सहित १ जनालाई नियन्त्रणमा लिएको छ । बैजनाथ वडा नंम्बर २ तिलकपुर वस्ने पुर्ण बहादुर थारुले वन्यजन्तुको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले छापामारेको थियो । थारुको घर तलासी गर्ने क्रममा घरको पछाडी रहेको मन्दिर परिसरसंग रहेको १ कोठाको ट्वाईलेटको पुर
राजश्व अनुसन्धान कार्यालय कोहलपुरको प्रमुखमा सरोज पोख्रेल

राजश्व अनुसन्धान कार्यालय कोहलपुरको प्रमुखमा सरोज पोख्रेल

   
नेपालगन्ज :  नेपाल सरकारका उपसचिव सरोज पोख्रेलले राजश्व अनुसन्धान कार्यालय कोहलपुरको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । बुधवार हाजिर भई उनले कामकाज शुरु गरेका छन् । उपसचिव पदमा नियुक्त भएपछि पोख्रेलको यो पहिलो पदस्थापना हो । यसअघि अधिकृत रहेका पोख्रेल कार्यकुशलताका हिसावले उत्कृष्ट भित्र पर्छन । बाँकेका जिल्ला शान्ति समितिको प्रमुख हुँदा उनले प्रशंसनिय काम गरेका थिए ।
काँग्रेसको काँधमा जिम्मेवारी थपियो : केन्द्रीय सदस्य शाही

काँग्रेसको काँधमा जिम्मेवारी थपियो : केन्द्रीय सदस्य शाही

   
नेपालगन्ज १२ फाल्गुण :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले देशमा उत्पन्न संकट समाधानका लागि आफ्नो पार्टीको काँधमा जिम्मेवारी आएको बताएका छन् । प्रेस युनियन बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता शाहीले भने,–‘देशको हरेक संकटको घडीमा नेपाली काँग्रेसले निर्णायक भूमिका निर्वाह गरेको छ । यसपटक पनि हामीले त्यो भूमिका कुशलतापूर्वक
सुर्य ढकाल नेतृत्वको नेकपा बाँकेले गरेका निर्णय यस्ता छन्

सुर्य ढकाल नेतृत्वको नेकपा बाँकेले गरेका निर्णय यस्ता छन्

   
नेपालगन्ज : प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नेकपा बाँकेको बैठक स्व इन्चार्ज दिनेश चन्द्र यादवको जन्म भुमि नरैनापुर वडा नम्बर २ लक्ष्मणपुरमा सम्पन्न भएको छ । स्व यादवका उधुरा सपनाहरु सामुहिक रुपमा पूरा गर्ने संकप गर्दै पाचौ पुर्ण बैठक सम्पन्न भएको हो । बैठकका निर्णयहरु यस्ता छन् यादवले पूरा गरेका योजनाहरु १.सुईया बगौडा कृषि राजमार्ग निर्माण २.सुईया बगौडा बिधुतिकरण विस्तार ३ .सुईया
बघौडामा राजनीतिक सरगर्मी, नेकपामा बैठक यसरी चल्दै छ

बघौडामा राजनीतिक सरगर्मी, नेकपामा बैठक यसरी चल्दै छ

   
नेपालगन्ज : राजनीतिक र विकासका दृष्टिकोणले पछि परेको नरैनापुरमा राजनीतिक सरगर्मी बढेको छ । केपि ओली नेतृत्वको नेकपा बाँके जिल्ला कमिटिको आईतवार जारी बैठकले उक्त सरगर्मीलाई अझ मलजल गरेको छ । आफ्ना स्वर्गीय इन्चार्ज दिनेशचन्द्र यादवको घरमा आयोजित सपथ तथा पाँचौ पूर्ण बैठकमा जिल्लाभरका नेता कार्यकर्ताको उपस्थिती छ । हेर्नुहोस् तस्विर-