राजनीति/समाज

पार्टी व्यूँतिएपछि बाँकेमा माओवादी क्रियाशिलता : कार्यालय उद्घाटन, कार्यकर्तालाई प्रशिक्षण दिदै नेता

पार्टी व्यूँतिएपछि बाँकेमा माओवादी क्रियाशिलता : कार्यालय उद्घाटन, कार्यकर्तालाई प्रशिक्षण दिदै नेता

   
नेपालगन्ज :  सर्वोच्च अदालतको फैसलासंगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँतिएपछि यि दुबै पार्टी केन्द्रदेखि वडास्तरसम्म पूर्व अवस्थामै फर्किएका छन् । उनीहरुले सबैभन्दा पहिले पार्टी कार्यालयमा साइबोर्ड फेरेका छन् भने कार्यकर्ता परिचालनमा जोड दिएका छन् । बाँकेमा माओवादी केन्द्रले क्रियाशिलता बढाएको प्रतिनिधि सभासदस्य एवं नेता महेश्व गहतराज अथकले बताए । केही दिन अघि मात्र कोहलपुरम
काँग्रेस महामन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउँदै, यस्ता छन् कार्यक्रम

काँग्रेस महामन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउँदै, यस्ता छन् कार्यक्रम

   
नेपालगन्ज :  नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्का बिहिवार बिहान सुर्खेत आउँदै छन् । बिभिन्न कार्यक्रम सहभागि हुने गरी उनी सुर्खेत आउन लागेका हुन । महामन्त्री खड्काले प्लेन चढ्नु अघि फेसबुकमा यस्तो लेखेका छन्- २०७७ फागुन २७ गते बिहानकाे बुद्ध एयरकाे विमान द्धारा देशकाे राजधानी काठमाडौं बाट कर्णाली प्रदेशकाे राजधानी बीरेन्द्रनगर,सुर्खेत जाँदै , फागुन २७ गते देखि २९ गते सम्म दैलेख र फ
‘नयाँ उत्साहका साथ एमालेलाई सक्रिय बनाउँछौ–देवराज भार

‘नयाँ उत्साहका साथ एमालेलाई सक्रिय बनाउँछौ–देवराज भार

   
नेपालगन्ज २५ फागुन : देवराज भार–नेकपा एमाले बाँकेका दिग्गज नेता हुन । संविधान सभा सदस्य समेत रहेका भार कुशल संगठकका रुपमा परिचित छन् । मुस्किल समयमा जिल्लामा एमालेलाई सक्रिय बनाउन लागिपरेका भारले अब स्मार्ट एमाले बन्ने र यसका कार्यकर्ता पनि स्मार्ट नै हुने बताउँछन् । भार भन्छन्–‘विचारले परिपक्क,विवादरहित र अनुशासित हुनु भनेकै स्मार्ट एमाले हुन हो । हाम्रा नेता कार्यकर्तालाई स्मार्ट बनाउन
जनार्दन शर्माले भने-गलत मार्गमा नेतृत्व लाग्दा राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो

जनार्दन शर्माले भने-गलत मार्गमा नेतृत्व लाग्दा राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो

   
नेपालगन्ज : नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले गलत मार्गमा नेतृत्व लाग्दा राजनीतिक मूल्य र आदर्श स्खलित हुन पुगेको बताएका छन् । नेकपा एमाले र माओवादी एकिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले घतलाग्ने भनाई सामाजिक सन्जालमा यसरी लेखेका छन्- हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थिति
नेकपा एमाले बाँकेले आज गरेका निर्णयहरु यस्ता छन्

नेकपा एमाले बाँकेले आज गरेका निर्णयहरु यस्ता छन्

   
नेकपा एमाले बाँके जिल्ला पदाधिकारीको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य देवराज भारको प्रमुख आतिथ्यतमा उक्त बैठक सम्पन्न भएको हो । संयोजक सुर्य ढकालका अनुसार बैठकले यस्ता निर्णय गरेको छ - क.लोकतान्त्रिक अपांग सघको जिल्ला भेला २९ गते गर्ने ख.राष्ट्रिय उधोग वाणिज्य सघको जिल्ला भेला २५ गते गर्ने ग. मुस्लिम इत्तिहाद सगठनको जिल्ला भेला २६ गते नेपालगन्जमा गर्ने घ. भुपुर्व सैनिक तथा
बाँकेको पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड

बाँकेको पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड

   
  नेपालगन्ज :  बाँकेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड लगाइएको छ । अदालतको आदेशले व्यूँतिएपछि नेकपा एमालेका नेता कार्यकर्ता खुसी छन् । सोही क्रममा एकिकरण पछि नेकपा बनेको साइनबोर्ड हटाएर नेता कार्यकर्ताहरुले एमालेको साइनबोर्ड राखेका हुन । केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य देवराज भार, पार्टी संयोजक सुर्य ढकाल, सहसंयोजक किस्मत कक्षपति, सचिव प्रमोद धिताल लगायतको उपस्थित
महिलालाई अघि बढाउन परिवार र पेशागतक्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ -सरिता थापाको अनुभव

महिलालाई अघि बढाउन परिवार र पेशागतक्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ -सरिता थापाको अनुभव

   
परम्परागत संस्कारबाट हुर्किएको हाम्रो समाजमा नारीले केहि हदसम्म संघर्ष गरेको सुन्ने र देख्ने गरेकै छु । एउटा नारी भएकोले नै १४ वर्ष पहिले जागिरको लागि सिप्रदी आउँदा मलाई पनि केही हदसम्म संकोच नै थियो। जागिरमा प्रवेश गरिसकेपछि मेरो सोच भन्दा पृथक सिप्रदीमा मैले अत्यन्तै मिलनसार, भेदभाव रहित, महिलामैत्री तथा सुरक्षित वातावरण पाएँ । नारी भएकै कारणले कुनै पनि भेदभाव र असहयोग सहनु परेन । सिप्रदीमा क
एमाले ब्यूँतिएपछिको हर्ष ! बाँकेमा कार्यकर्ताले यसरी मनाए खुसियाली

एमाले ब्यूँतिएपछिको हर्ष ! बाँकेमा कार्यकर्ताले यसरी मनाए खुसियाली

   
नेपालगन्ज :  सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा नै दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दर्ता गर्ने निर्वाचन
अब माओवादीसँग एकता गर्न नयाँ आधार खोज्नुपर्ने एमाले नेताको भनाई

अब माओवादीसँग एकता गर्न नयाँ आधार खोज्नुपर्ने एमाले नेताको भनाई

   
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिएर एमाले माओवादी ब्युँताइदिएलगत्तै साबिक एमालेले यसलाई स्वागत गरेको छ । केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सर्वोच्चको फैसलाले नेकपाको जारी विवादलाई सकारात्मक ढंगले समाधान गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन् । नेपाल प्रेससँग कुरा गर्दै ज्ञवालीले भने, ‘फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थ
रुपन्देही र कैलालीका दुई उद्योग जलेर ध्वस्त, करोडौंको क्षति

रुपन्देही र कैलालीका दुई उद्योग जलेर ध्वस्त, करोडौंको क्षति

   
नेपालगन्ज : रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ३ बेतहीमा रहेको एभरेष्ट डोर इन्डिष्टिज तथा सदिक्षा स–मिलमा भीषण आगलागी भएको छ । आगलागीमा ९ करोडको क्षति भएको अनुमान छ । प्लाई, प्लाईका ढोका उत्पादन गर्ने उद्योगमा आगो लागेको हो । विद्युत् सट भएर आगलागी भएको बताइए पनि यकिन कारण भने खुलेको छैन । रुपन्देहीका ५ वटा दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगलागी ४ घण्टापछि नियन्त्रणमा आएको थियो ।