राजनीति/समाज

जो जहाँ छ त्यही दशै मनाउन अनुरोध, त्रिभुवनचोक-त्रिवेणीमोडमा ठुला गाडी सन्चालनमा रोक

जो जहाँ छ त्यही दशै मनाउन अनुरोध, त्रिभुवनचोक-त्रिवेणीमोडमा ठुला गाडी सन्चालनमा रोक

   
नेपालगन्ज २९ असोज : जिल्ला प्रशासन कार्यालय बाँकेले घरमै बसेर दशै, तिहार, ,छठ, मोहमद डे मानाउन सबैमा अनुरोध गरेको छ । बिहिवार बसेको जिल्ला कोडिभ संकट व्यवस्थापन समितिको बैठकले यस्तो अनुरोध गरेको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जो जहाँ छ त्यही बसेर दशै,तिहार बनाउन अनुरोध गरेको हो । बैठकले धार्मिकस्थलमा दैनिक नित्य पुजा मात्र गर्न दिने, भिडभाड हुने गरी जात्रा मेला गर्न बन्देज

पढ्नैपर्ने पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’

   
नेपालगञ्ज– अधिवक्ता लोकबहादुर शाहको संस्मरणात्मक पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ बिहीबार नेपालगञ्जमा विमोचन भएको छ। क्रियटिभ बुक्सले पुस्तक प्रकाशन गरेको हो। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका मुख्य न्यायाधीश पवनकुमार शर्माले पुस्तक विमोचन गरे। न्यायाधीश शर्माले पुस्तकमा तत्कालीन सामाजिक परिवेश र भोगाइहरु समेटिएको चर्चा गर्दै यसले नयाँ पिढीलाई प्रेरणा मिल्ने बताए। नेपाल बारका केन्दीय उप
अर्थमन्त्री पौडेलद्धारा निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्नेमा पनि जोड

अर्थमन्त्री पौडेलद्धारा निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्नेमा पनि जोड

   
काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि तोकिएको राजस्व संकलन र वैदेशिक सहायता परिचालनको लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। पदभार सम्हाल्दै मन्त्री पौडेलले राजस्व संकलनको लक्ष्य र वैदेशिक सहायता परिचालनको लक्ष्य नभेट्टाउँदा अर्थतन्त्र चलाउन नै कठिन हुने भएकाले लक्ष्यअनुसार काम गर्न निर्देशन दिएका छन्। मन्त्री पौडेलले चालु वर्षका बजेटले तोकिएका लक
बाँकेका ४ सय ७८ उद्योगी /व्यवसायीले कर बुझाएनन्, तत्काल सम्पर्कमा आउन विभागको सूचना

बाँकेका ४ सय ७८ उद्योगी /व्यवसायीले कर बुझाएनन्, तत्काल सम्पर्कमा आउन विभागको सूचना

   
नेपालगन्ज– आन्तरिक राजस्व विभागले कर विवरण नबुझाएर सम्पर्कविहीन भएका बाँकेका ४ सय ७८ करदाताको विवरण सार्वजनिक गरेको छ। विभागले नेपालले सार्वजनिक गरेको नाममा बाँकेका प्रतिष्ठित उद्योगी, व्यवसायी समेत छन् । उनीहरु लामो समयदेखि राजश्व कार्यालयको सम्पर्कमा छैनन् । विभागले दशौं वर्षदेखि कर विवरण नबुझाएका २९ हजार ४४७ करदाताको नाम सार्वजनिक गर्दा उनीहरुको नाम पनि सार्वजनिक भएको हो। आन्तरिक र
सुकुम्बासी आयोगका नाममा कसैले पैसा मागे तुरुन्त जानकारी दिन भूमि मन्त्रालयको अनुरोध

सुकुम्बासी आयोगका नाममा कसैले पैसा मागे तुरुन्त जानकारी दिन भूमि मन्त्रालयको अनुरोध

   
काठमाडौं। भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुकुम्बासी आयोगका नाममा कसैले पैसा मागेमा मन्त्रालयमा खबर गर्न आग्रह गरेको छ। केहि दिन अघि पोखरामा नक्कली सुकुम्बासी आयोगका नाममा रकम संकलन गरेको कुरा सार्वजनिक भएपछि मन्त्रालयले त्यस्ता गैर कानूनी काममा नफस्न र सचेत रहन सर्वसाधारणलाइ आग्रह गरेको छ।   भूमि सम्बन्धि समस्या समाधान आयोगको जिल्ला स्तरीय समिति गठन भएपछि
तिहारपछि मन्त्रिपरिषद् व्यापक पुनर्गठन हुन्छ-सुवास नेम्वाङ

तिहारपछि मन्त्रिपरिषद् व्यापक पुनर्गठन हुन्छ-सुवास नेम्वाङ

   
शुरोजंग पाण्डे(नयाँ पत्रिकाबाट) स्थायी कमिटीले त सरकार पुनर्गठन गर्ने निर्णय गरेको थियो, तर प्रधानमन्त्रीज्यूले त रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्नुभयो नि ? यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ । नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ । दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल गर्‍यो र पछिल्लो समय दुई अध्यक्षबीच पन
बिष्णु पौडेल अर्थमन्त्री नियुक्त, मन्त्रीपरिषद हेरफेरमा को थपिए, को फेरिए ?

बिष्णु पौडेल अर्थमन्त्री नियुक्त, मन्त्रीपरिषद हेरफेरमा को थपिए, को फेरिए ?

   
नेपालगन्ज २८ असोज :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्। त्यस्तै
नेकपा कर्णालीको विवादका बारेमा के भने सांसद ठम्मर विष्टले ?

नेकपा कर्णालीको विवादका बारेमा के भने सांसद ठम्मर विष्टले ?

   
लोकतन्त्रमा ब्यक्ति बदल्नु, नेतृत्व बदल्नु, सरकार बदल्नु, पार्टि बदल्नु, बिचार समूह बदल्नु,गुट बदल्नु,ठाउँ वा देश बदल्नु स्वभाबिक परिघटना हुन सक्छन । तर एउटा कम्युनिष्ट पार्टिको सिपाहि हुनुको नाताले हतियार लियर ब्याटलमा ओर्लि सकेपछि लडाईको मोर्चा समाप्त नहुदै एबं ऊदेश्य पूरा नहुदै मैदानमै हतियार फालि आत्म सुरक्षा र निजि फाईदाको लागि मैदान छोडि जाने सिपाहि लाई भगौडाको सज्ञात दिइन्छनै त्यसभन्दा पनि
लुम्बिनी प्रदेशमा प्रहरीको चाडपर्व बिशेष सुरक्षा योजना, कुनै समस्या भए यि नम्बरमा फोन गर्नुहोस्

लुम्बिनी प्रदेशमा प्रहरीको चाडपर्व बिशेष सुरक्षा योजना, कुनै समस्या भए यि नम्बरमा फोन गर्नुहोस्

   
नेपालगन्ज २७ असोज :  लुम्बिनी प्रदेश प्रहरी कार्यालयले चाडपर्व बिशेष सुरक्षा योजना लागु गरेको छ । हेर्नुहोस् बिशेष सुरक्षा योजना सम्बन्धी व्यवस्थाहरु -  
निजी अस्पतालहरुले अब नर्सिङ/स्वास्थ्यकर्मीको तलब बैंक मार्फत भुक्तानी गर्नैपर्ने

निजी अस्पतालहरुले अब नर्सिङ/स्वास्थ्यकर्मीको तलब बैंक मार्फत भुक्तानी गर्नैपर्ने

   
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुको नविकरणमा कडाई गरेको छ। मन्त्रालयले यी संस्थाहरुले नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलबभत्ता बैंक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० अनुसार अस्पताल सञ्चालन स्वीकृति तथा नविकरण गर्ने व्यवस्था गर्