अर्थमन्त्री पौडेलद्धारा निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्नेमा पनि जोड
काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि तोकिएको राजस्व संकलन र वैदेशिक सहायता परिचालनको लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।
पदभार सम्हाल्दै मन्त्री पौडेलले राजस्व संकलनको लक्ष्य र वैदेशिक सहायता परिचालनको लक्ष्य नभेट्टाउँदा अर्थतन्त्र चलाउन नै कठिन हुने भएकाले लक्ष्यअनुसार काम गर्न निर्देशन दिएका छन्।
मन्त्री पौडेलले चालु वर्षका बजेटले तोकिएका लक









