जनताको मुद्दा छाड्दैनौ, पार्टी एकताको भावनालाई आत्मसाथ गर्छौ-सांसद ठम्मर बिष्ट
बिगत केही समयदेखि कर्णाली प्रदेश सभामा दर्ता भएको अविश्वास प्रकरणले प्रदेशको सीमाना छिचोल्दै आठ रेक्टरको भुकम्प जाने गरि नेपाल कम्युनिस्ट पार्टी को हेडक्वाटरलाइनै तरंगीत बनाएको छ ।
हाम्रो अविश्वासको प्रस्तावमा सरकारको काम कारवाही प्रति केन्द्रित रहेर अगाडि बढाइएको भएता पनि प्रकारान्तरले यो प्रक्रियाले गर्दा पार्टी हेडक्वाटरमा साहै् असहज स्थिति पैदा भएको, पार्टि र जनतामा नकारात्मक सन्देश प्रबाह








