राजनीति/समाज

मुख्यमन्त्री बिरुद्ध नेकपा सांसदकै अविश्वास प्रस्ताव,यस्तो छ आरोप

मुख्यमन्त्री बिरुद्ध नेकपा सांसदकै अविश्वास प्रस्ताव,यस्तो छ आरोप

   
नेपालगन्ज २५ असोज : कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली प्रभावकारी नभएको, सरकार जनस्तरमा अलोकप्रिय
नेपालगन्ज विमानस्थलको स्तरोन्नतीको काम धमाधम

नेपालगन्ज विमानस्थलको स्तरोन्नतीको काम धमाधम

   
नेपालगञ्ज, असोज २४ गते । नेपालगञ्ज विमानस्थल विस्तारको काम अगाडि बढेको छ । हाल सो विमानस्थलको रनवे विस्तार, टर्मिनल भवन निर्माण र जग्गा खरिद प्रक्रिया शुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कोभिड १९ का कारण भएको बन्दाबन्दीले गर्दा गत ६ महिनामा विमानस्थल विस्तारको काम योजना अनुसार अगाडि बढाउन नसकिएको जनाउँदै
सरकार र केसीबीच ८बुँदे सहमति

सरकार र केसीबीच ८बुँदे सहमति

   
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । डा. केसीले आइतबार अनसन तोड्नेछन् । केके भयो सहमति ? सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढ
गुर्भाकोटमा सशस्त्रको शिक्षालय स्थापना,सुरक्षा र विकासमा टेवा पुग्ने सांसद ठम्मर विष्टको बिश्वास

गुर्भाकोटमा सशस्त्रको शिक्षालय स्थापना,सुरक्षा र विकासमा टेवा पुग्ने सांसद ठम्मर विष्टको बिश्वास

   
  रोमहर्ष ओली गुर्भाकोट(सुर्खेत) २३ असोज :  गुर्भाकोटमा प्रदेशस्तरीय कार्यालय आउन शुरु भएको छ । प्रदेश सांसद ठम्मर विषय लगायतका जनप्रतिनिधिको सक्रियतामा ठूला कार्यालय आउन थालेपछि स्थानीय हर्षित भएका छन् । शुक्रवार मात्र गुर्भाकोटको वडा नं. १० स्थित भलादमारमा सशस्त्र प्रहरीको प्रदेशस्तरीय शिक्षालय  स्थापना भएको छ । सांसद ठम्मर विष्टको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्र
अनुज्ञा पत्र नलिई ड्राई फुड/मसला प्याकेजिङ गर्ने पसलको बिक्री रोक्का, ८ वटा कोठा सिल

अनुज्ञा पत्र नलिई ड्राई फुड/मसला प्याकेजिङ गर्ने पसलको बिक्री रोक्का, ८ वटा कोठा सिल

   
नेपालगन्ज २३ असोज :  बजार अनुगमनका क्रममा दोषी देखिएका व्यवसायीलाई अनुगमनकर्ताहरुले त्यसै छाड्छन् भन्ने गुनासा सुनिन्थ्यो । तर अहिले बाँकेमा त्यसको ठिक विपरित छ । अनुगमनका क्रममा दोषी देखिएका व्यवसायी उपर धमाधम कारवाही शुरु गरिएको छ । जरिवाना तिराउनु त सामान्यको कुरा भइसकेको छ मुद्दा समेच चल्न थालेको छ । कालोबजारी गर्नेलाई कुनै पनि हालतमा नछाड्ने गरी अभियान शुरु गरिएको वाणिज्य कार्यालय नेपालगन्
अधिवक्ता लोकबहादुर शाहको ‘चौकीदारदेखि वकिलसम्म’ पुस्तक आउँदै

अधिवक्ता लोकबहादुर शाहको ‘चौकीदारदेखि वकिलसम्म’ पुस्तक आउँदै

   
नेपालगन्ज :  कानून व्यवसायी लोकबहादुर शाहको जीवन संघर्षको कथा सम्बधि पुस्तक निकाल्ने तयारी गरिएको छ । अधिवक्ता लोकबहादुर शाहले आफ्नै विगतमाथि लेखेको पुस्तक हो, ‘चौकीदारदेखि वकिलसम्म ।’ सुदूरपश्चिमी पहाड अछामको गरिबी र दुःखले थिचेको विकट गाउँबाट उठेर शाहले फराकिलो क्षितिज पहिल्याउँदाको जीवन संघर्षको कथा पुस्तकमा उतारेका छन । अछामको तत्कालिन शान्तडा–३, सारागाउँमा जन्मिनु भएका अधिवक्ता शाहल
प्रदेशको नामाकरण र राजधानी तोकेपछि बाँकेमा दीप प्रज्वलन

प्रदेशको नामाकरण र राजधानी तोकेपछि बाँकेमा दीप प्रज्वलन

   
नेपालगन्ज २० असोज :  प्रदेश नं ५ को नामाकरण र राजधानी सम्वन्धमा विधिसम्मत र प्रकृयासम्मत लुम्विनी प्रदेश र राप्ती उपत्यकाको देउखुरी क्षेत्रलाई  राजधानी कायम भएपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ । नेकपा बैजनाथ गाउकमिटीको आयोजनामा दिप प्रज्वल कार्यक्रम गरिएको हो । त्यस्तै कोहलपुरमा पनि दीप प्रज्वलन गरिएको छ ।
यसरी अराजक बन्दै काँग्रेस प्रदेश सांसदले संसदको कुर्सी तोडे

यसरी अराजक बन्दै काँग्रेस प्रदेश सांसदले संसदको कुर्सी तोडे

   
बुटवल : प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन् । सभामुखले बैठक शुरू गरे लगत्तै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए । सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो । कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश
अदालतको निर्णय जनताको पक्षमा आउनेछ : सांसद अथक

अदालतको निर्णय जनताको पक्षमा आउनेछ : सांसद अथक

   
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का सघिय साँसद महेश्वर गहतराज अथकले राप्ती सोनारी र नरैनापुर बिधुतीकरणका लागि छिटो काम सम्पन्न गर्न सघाउन पुर्याउने गरि अदालतको आदेश आउने अपेक्षा गरेका छन । ठेकेदार राजेन्द्र मिश्रको ठेक्का नेपाल बिधुत प्राधिकरण रद्ध गरेपछि मिश्रले प्राधिकरणको बिरुद्धमा हालेको मुद्धाको फैसला जनताको पक्षमा आउनेमा आफु आशावादी रहेको उनले बता
प्रदेश ५ को नाम र राजधानी प्रस्तावका पक्षमा मतदान गर्न सांसदहरूलाई नेकपाको हृीप

प्रदेश ५ को नाम र राजधानी प्रस्तावका पक्षमा मतदान गर्न सांसदहरूलाई नेकपाको हृीप

   
प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सकिएको छ । प्रदेशको स्थायी राजधानी र नामबारे थप छलफल गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक साढे ११ बजेदेखि सुरु भएको थियो । बैठकमा मुख्यमन्त्रीले सांसदहरूसमक्ष राजधानीका बारेमा ब्रिफिङ गरेका थिए । बैठकपछि नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले प्रशासनिक राजधानी दाङ देउखुरीलाई बनाउने र बुद्ध सर्किट क्षेत्रलाई आर्थ