बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध योजनाबद्ध आक्रमण, घटनाको चौतर्फी निन्दा
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । आज साँझ काठमाडौंबाट बुटवल आउँदै गर्दा मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो ।
प्रदर्शनकारीले मुख्यमन्त्री पोखरेलमाथि नै निसाना साँधेर गाडीमा ढुंगा प्रहार गरेका थिए । प्रहरीले ढुङ्गा प्रहारमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको छ ।
अहिले घटन









