परिवार सहित कोरोना जितेका रमेश सिटौला भन्छन् –‘सजिलो नठानौ, भएपछि कष्ट हुन्छ’
नेपालगन्ज २० भदौ : बागेश्वरी असल शासन क्लवका अध्यक्ष रमेश सिटौला सहित परिवारका तीन जना सदस्यले कोरोना जितेका छन् । खजुरास्थित क्यान्सर अस्पतालमा १४ दिनको बसाई पछि शुक्रवार घर फर्किएका छन् ।
स्वास्थ्यकर्मी समेत रहेकी पत्नि सहित छोरालाई संक्रमण भएको थियो ।
सिटौला नेपालगन्जस्थित एचसिआरसी हस्पिटलका व्यवस्थापक हुन । घर फर्किएपछि सिटौलाले भने,–‘ आज १४ दिन पछि अस्पतालको आइसोलेसनमा बसि घर फर्कन









