राजनीति/समाज

३ बालबालिका सहित कोहलपुर-११ मा ८ जना संक्रमित : नेपालगन्ज, बैजनाथ र राप्तीसोनारीमा थपिए

३ बालबालिका सहित कोहलपुर-११ मा ८ जना संक्रमित : नेपालगन्ज, बैजनाथ र राप्तीसोनारीमा थपिए

   
नेपालगन्ज ३ भदौ :  तीन जना बालबालिका सहित कोहलपुरको एउटै वडामा आठ जना संक्रमित फेला परेका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा बुधवार कोहलपुरका आठ, नेपालगन्जमा ३, राप्तीसोनारी र बैजनाथमा एकरएक जना संक्रमित फेला परेका छन् । कोहलपुरको वडा नम्बर ११ का संक्रमित छन् । जसमा ६, ८ र १० वर्ष उमेरका बालबालिका समेत रहेका छन् । हेर्नुहोस् जानकारी
सावधानी नअपनाएर चलाएका पसल बन्द

सावधानी नअपनाएर चलाएका पसल बन्द

   
नेपालगन्ज ३ भदौ :  कोरोना भारइरस नियन्त्रणका लागि अनिवार्य गरिएको मास्क नलगाउने र जोर बिजोर प्रणाली उल्लंघन गर्ने १७ सयलाई बाँकेमा कारवाही गरिएको छ । त्यस्तै मास्क नलगाएर सन्चालन भएका पसल समेत बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोभिड १९ संकट व्यवस्थापन समिति बाँकेले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लाभरी मास्क लगाउन र जोर बिजोर प्रणाली अनुसार गाडी चलाउन अनिवार्य गर
राजस्व बोर्डको अध्यक्षमा दाहाल र सदस्यमा अधिकारी नियुक्त

राजस्व बोर्डको अध्यक्षमा दाहाल र सदस्यमा अधिकारी नियुक्त

   
सरकारले राजस्व बोर्डको अध्यक्ष र सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा राजस्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्वसहसचिव निर्मलमणि अधिकारीलाई नियुक्ति गर्ने सरकारको निर्णय भएको हो ।
बैजनाथ गाउँपालिकाको अनुरोध- तिजमा जथाभावी नगर्नु

बैजनाथ गाउँपालिकाको अनुरोध- तिजमा जथाभावी नगर्नु

   
नेपालगन्ज २ भदौ :  बैजनाथ गाउँपालिकाले कोरोना संक्रमणको जोखिम यथावत रहेको भन्दै तिज संग सम्बन्धीत गतिविधि गर्दा जथाभावी नगर्न अनुरोध गरेको छ । प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले बिज्ञप्ती जारी गरी यस्तो अनुरोध गरेका हुन । हेर्नुहोस् बिज्ञप्ती-
कोरोना संक्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार गरियो

कोरोना संक्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार गरियो

   
नेपालगन्ज २ भदौ :  कोरोनाका कारण मृत्यु भएका बाँकेका एक ६२ वर्षीय पुरुषको मंगलबार अन्तिम संस्कार गरिएको छ । उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं–५ का ६२ वर्षिय एक पुरुषको मंगलबार कब्रस्तानमा मुस्लिम समुदाय अनुसार अन्तिम संस्कार गरिएको हो । मंगलवार दिउँसो बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङको नेतृत्वको टोलीमा नेपाली सेना लगायतको उपस्थित
स्वास्थ्यकर्मीको मन छुने अनुभुती–‘झरीमा ओत लाग्ने ठाउँसम्म पाइएन’

स्वास्थ्यकर्मीको मन छुने अनुभुती–‘झरीमा ओत लाग्ने ठाउँसम्म पाइएन’

   
कोरोना संकट बिरुद्धको अभियानमा स्वास्थ्यकर्मी लडाईका बेला खटिने सैनिक जस्तै भएका छन् । न दिन नत रात भनेर बिरामीको ज्यान बचाउन लागिपरेका छन् । अनेकन दुःखका बीच यो अभियानको एउटा सदस्य भएको नाताले मलाई गर्व लागेको छ । हामीलाई दुःख भएर के भयो त ? आखिर बिरामीको ज्यान जो जोगिएको छ । एउटा स्वास्थ्यकर्मीका लागि यो भन्दा खुसीको कुरा अरु के नै हुन सक्छ र ? भोक प्यास नभेर पनि हामी स्वास्थयकर्मी आफ्नो क
३५ औं वार्षिकत्सवमा विद्युत प्राधिकरण कोहलपुरमा सरसफाई तथा वृक्षारोपण

३५ औं वार्षिकत्सवमा विद्युत प्राधिकरण कोहलपुरमा सरसफाई तथा वृक्षारोपण

   
नेपालगन्ज १ भदौ :  नेपाल विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवको अवसरमा कोहलपुर वितरण केन्द्रले सोमबार सरसफाइ तथा वृक्षरोपण गरेकोछ। कोरोनाको बढ्दो संक्रमणको जोखिमका बखत नेपाल विद्युत प्राधिकरणले भीडभाड हुने औपचारिक कार्यक्रम नगर्ने जनाएपछि मातहतका कार्यालयहरुले विभिन्न रचनात्मक गतिविधि गर्दै आफ्नो वार्षिकोत्सव मनाइ रहेका छन्। त्यसैक्रममा, कोहलपुर वितरण केन्द्रले आफ्नो कर्मचारीहरुको
कोरोना बिरुद्धको अभियानमा ‘फिल्ड’मा खटिए कोहलपुरका मेयर रावत

कोरोना बिरुद्धको अभियानमा ‘फिल्ड’मा खटिए कोहलपुरका मेयर रावत

   
बाँके १ भदौ :  बाँकेमा नेपालगन्ज पछिको दोस्रो ठूलो शहर कोहलपुरमा यतिबेला यातायात र नाका प्रवेश निषेध सहितको लकडाउन कार्यान्वयन भइरहेको छ । समुदायस्तरमा कोरोना संक्रमित देखिए लगत्तै सर्वपक्षिय बैठकको निर्णयका आधारमा कोहलपुर नगरपालिकाले भदौ ५ गतेसम्म लकडाउन घोषणा गरेको छ । घोषणा भएको लकडाउन कार्यान्वयन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मात्र होइन स्वयं मेयर लुटबहादुर(एलबी) राव
कोरोना कहरमा परेकालाई नगद सहित खाद्यन सहयोग

कोरोना कहरमा परेकालाई नगद सहित खाद्यन सहयोग

   
नेपालगन्ज १ भदौ :  बैजनाथ गाउँपालिका द्धारा गाउँस्तरमा गठन गरिएको बिहानी महिला समूह र राधा कृष्ण महिला समूहले आइती थारुलाई नगद सहित खाद्यान्न सहयोग गरेको छ । गाभर क्षेत्रमा अतिबिपन्न एकल महिला थारुलाई समूहले सदस्यहरुबाट खाद्यान्न संकलन गरी सहयोग गरेको हो । हेफर परियोजना, ओसीडिसीको प्राविधिक तथा आर्थिक सहयोगमा ब्यवसायिक कृषि, स्वास्थ्य शिक्षा लगाएतका गतिबिधिहरुमा समूह क्रियाशिल रहेको छ ।
कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण

कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण

   
सल्यान- कर्णाली प्रदेशको प्रवेशद्वार सल्यानको कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कृषि उपज बजार केन्द्र कपुरकोट मार्फत प्रयोगशाला निर्माण गरिएको हो । अव यसै आर्थिक वर्षमा विषादी परीक्षणका लागि आवश्यक उपकरणहरु सहित कर्मचारीको ब्यवस्था गरिने कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । बाहिरबाट आउ