वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कारबाही हुन्छ : बाँके सिडिओ
नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कानूनी दायरामा ल्यायर कडा कारबाही गर्ने बताएका छन् ।
वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए । तत्कालिन तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला) समुहको









