कित्ताकाट खुकुलो पार्न अख्तियारले दियो यस्तो १० बुँदे निर्देशन
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाटलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ।
आयोगले शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दश बुँदे निर्देशन दिँदै आयोगले एक कित्ता जग्गा वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाउने निर्णय खारेज गर्न निर्देशन दिएको हो।
मन्त्रालयलाई दिइएको निर्देशनमा भनिएको छ, ‘‘समस्याहरू सिर्जना भएकोले सोको निराकरणका लागि मन्त्रालयबा









