राजनीति/समाज

कोरोना कहरमा परेकालाई नगद सहित खाद्यन सहयोग

कोरोना कहरमा परेकालाई नगद सहित खाद्यन सहयोग

   
नेपालगन्ज १ भदौ :  बैजनाथ गाउँपालिका द्धारा गाउँस्तरमा गठन गरिएको बिहानी महिला समूह र राधा कृष्ण महिला समूहले आइती थारुलाई नगद सहित खाद्यान्न सहयोग गरेको छ । गाभर क्षेत्रमा अतिबिपन्न एकल महिला थारुलाई समूहले सदस्यहरुबाट खाद्यान्न संकलन गरी सहयोग गरेको हो । हेफर परियोजना, ओसीडिसीको प्राविधिक तथा आर्थिक सहयोगमा ब्यवसायिक कृषि, स्वास्थ्य शिक्षा लगाएतका गतिबिधिहरुमा समूह क्रियाशिल रहेको छ ।
कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण

कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण

   
सल्यान- कर्णाली प्रदेशको प्रवेशद्वार सल्यानको कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कृषि उपज बजार केन्द्र कपुरकोट मार्फत प्रयोगशाला निर्माण गरिएको हो । अव यसै आर्थिक वर्षमा विषादी परीक्षणका लागि आवश्यक उपकरणहरु सहित कर्मचारीको ब्यवस्था गरिने कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । बाहिरबाट आउ
संकटमा स्थानीय तह–निजीक्षेत्र आमनेसामने दुखद ! सिडीओ भन्छन्–‘निर्णय कार्यान्वयन हुन्छ’

संकटमा स्थानीय तह–निजीक्षेत्र आमनेसामने दुखद ! सिडीओ भन्छन्–‘निर्णय कार्यान्वयन हुन्छ’

   
नेपालगन्ज ३२ साउन :  कोरोनो संक्रमण बढ्दै गएपछि बाँकेको कोहलपुरमा सर्वपक्षिय बैठकका आधारमा कोहलपुर नगरपालिकाकाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गर्यो । आईतवारबाट लागू हुने गरी लकडाउन गर्ने निर्णयप्रति कोहलपुर उद्योग वाणिज्य संघले बिरोध जनाएको छ । यसअघि  कोहलपुर नगरपालिकामा आईतवारदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको थियो  । कोरोना कहरका बेला स्थानीय तह र निजीक्षेत्र यसरी आमनेसामने हुनु पक
कोहलपुरमा लकडाउनका विषयमा संघको असहमति, पसल खोल्ने चेतावनी

कोहलपुरमा लकडाउनका विषयमा संघको असहमति, पसल खोल्ने चेतावनी

   
नेपालगन्ज ३१ साउन :  भोलि आईतवारबाट कोहलपुरमा लकडाउन गर्ने निर्णयप्रति कोहलपुर उद्योग वाणिज्य संघले बिरोध जनाएको छ । यसअघि बिहान  कोहलपुर नगरपालिकामा भोलि आईतवारदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायलदेखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ
कोरोना संक्रमितलाई स्वास्थ्यलाभको कामना गर्न आईसोलेसन पुगे नेपालगञ्जका मेयर डा. राणा

कोरोना संक्रमितलाई स्वास्थ्यलाभको कामना गर्न आईसोलेसन पुगे नेपालगञ्जका मेयर डा. राणा

   
नेपालगञ्ज, साउन ३१ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कोरोना संक्रमण भई आईसोलेसनमा उपचार गराइरहेकालाई प्रत्यक्ष भेट गरि स्वास्थ्यलाभको कामना गरेका छन् । आईसोलेसनमा उपचाररत ब्यक्तिहरुको मनोबल उच्च बनाउन र उनीहरुलाई स्वास्थ्यलाभको कामना गर्न नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहित नगर प्रमुख राणा शनिबार जिल्लामा सञ्चालित आईसोलेसनमा पुगे ।
सम्झनामा हाट आउँदाका दिनहरु…

सम्झनामा हाट आउँदाका दिनहरु…

   
समय कति बलवान छ हगि ! कैयौं दिनहरूसम्म ढाकरमा गह्रौ भारी बोकेर जीवन चलाउनु पर्दाका ती पीडाहरू सम्झदा आफैंलाई सपनाजस्तो लाग्छ । अहिले समय निकै बदलिएको छ । वास्तवमा यसरी द्रुत गतिमा परिवर्तन भएको करिवकरिव १५ वर्ष जतिमात्र भयो । सामाजिक सञ्जालमा कहिंकतैको हटारुहरूको जीवन्त तस्वीर देख्दा निकै भावुक बन्न पुगें र नियाली नियाली हरें । हो यस्तो जीवन्त अनुभवको केही ससाना झिल्का मसँग पनि छन् ।
कोहलपुरमा भोलिदेखि पाँच दिन लकडाउन , बैंकदेखि हाटबजारसम्म बन्द गरिने

कोहलपुरमा भोलिदेखि पाँच दिन लकडाउन , बैंकदेखि हाटबजारसम्म बन्द गरिने

   
नेपालगन्ज ३१ साउन :  कोहलपुर नगरपालिकामा भोलि आईतवारदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायलदेखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । हेर्नुहोस् निर्णय-
स्वास्थ्यकर्मी नै कोरोनाको चपेटामा, बाँकेका ‘रेफरल’ अस्पतालको सेवा प्रभावित

स्वास्थ्यकर्मी नै कोरोनाको चपेटामा, बाँकेका ‘रेफरल’ अस्पतालको सेवा प्रभावित

   
बाँके २५ साउन :  पश्चिम नेपालको ‘रेफरल सेन्टर’ का रुपमा परिचत बाँकेका स्वास्थ्य सेवा कोरोना संक्रमणका कारण प्रभावित भएको छ । यहाँका प्रमुख अस्पतालका स्वास्थ्यकर्मी नै कोरोनाको चपेटाका पर्न थालेपछि ती अस्पतालले अत्यावश्यक बाहेक अन्य सेवा रोकेका छन् । भेरी अस्पतालमा गर्भवतीको उपचारका क्रममा कोरोना देखियो । लगत्तै अस्पतालका केही सेवा बन्द गरी सिल गरियो । ती गर्भवतीलाई नेपालगन्ज मेडिकल क
बाँकेमा ४८ जना संक्रमित थपिए,इन्स्पेक्टर सहित ३० जना प्रहरीको रिर्पोट समेत पोजिटिभ

बाँकेमा ४८ जना संक्रमित थपिए,इन्स्पेक्टर सहित ३० जना प्रहरीको रिर्पोट समेत पोजिटिभ

   
नेपालगन्ज २५ साउन :  बाँकेमा आईतबार ४८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस मध्ये वडा प्रहरी कार्यालयका इन्स्पेक्टर सहित ३० जना प्रहरी रहेका छन् । वडा प्रहरी कार्यालयबाट उनीहरुको स्वाब परीक्षण गरिएको थियो । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
‘सिल एरिया’का नागरिकलाई कुनै समस्या गरे तत्काल फोन गर्नुहोस् यि नम्बरमा

‘सिल एरिया’का नागरिकलाई कुनै समस्या गरे तत्काल फोन गर्नुहोस् यि नम्बरमा

   
नेपालगन्ज २५ साउन :  कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवार बिहान १२ बजेदेखि नेपालगन्जका बिभिन्न ठाउँ सिल गरेको छ । नेपाली सेनाको अगुवाईमा भइरहेको गस्तिका क्रममा सर्बसाधारणलाई हिडडुलमा समेत प्रतिबन्ध लगाइएको छ । त्यस क्रममा घरभित्र रहेका नागरिकलाई कुनै समस्या परेमा तत्काल सम्बोधन हुने गरी आफ्ना समस्या सुनाउने गरी फोन नम्बर जारी भएको छ । बाँकेका प्रमुख जिल