नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षले आफ्नो कार्यकालमा के-के गरे ? हेर्नुहोस् बिस्तृत


नेपालगञ्ज उद्योग वाणिज्य संघको आज २८ औं साधारणसभा आयोजना गर्दै छ । उद्योगी, व्यवसायीको छातासंगठनका रुपमा पश्चिममै ठुलो संस्थाका रुपमा स्थापित संघलाई यहाँसम्म ल्याउन पूर्व अध्यक्षको भूमिका कस्तो रह्यो ? यहाँ प्रस्तुत गरिएको छ ।

कृष्णप्रसाद श्रेष्ठ : उद्योग वाणिज्य संघलाई सामाजिक आन्दोलनसंग जोडे

सुनिलकुमार शर्मा : जसले महोत्सव लगाएर संघको आम्दानी बढाए

दामोदर आचार्य : मुस्किल समयका अध्यक्ष, ‘ड्रिम प्रोजेक्ट’का परिकल्पनाकार

अच्युत प्रसाई : उद्योग वाणिज्य संघलाई सक्रिय बनाउने अध्यक्ष

शतीशचन्द्र अग्रवाल : जसले उद्योग वाणिज्य संघलाई सामाजिक कार्यमा जोडे

कन्हैयालाल टण्डन : संघको बिधान बनाए निर्वाचन गराए, जसको कार्यसमिति यस्तो थियो

प्रकाशित मितिः     ७ मंसिर २०७६, शनिबार ०८:०३  |