राजनीति/समाज

१० औं राष्ट्रिय खेलकुद सुर्खेतमा,निजिक्षेत्रकाे स्वागत

१० औं राष्ट्रिय खेलकुद सुर्खेतमा,निजिक्षेत्रकाे स्वागत

   
नेपालगन्ज -राष्ट्रिय खेलकुद परिषदले आगामी १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने निर्णय गरेकोमा निजी क्षेत्र सुर्खेत उद्योग बाणिज्य संघ अत्यन्त हर्षित भएको छ । प्रत्येक तीन वर्ष हुने उक्त खेलकुदको आयोजना गर्न अन्य प्रदेशले माग गरेपछि परिषदले कर्णाली प्रदेशलाई छनौट गरेकोमा परिषदप्रति संघका अध्यक्ष लक्ष्मण कडेल र महासचिव भद्र भण्डारीले बिज्ञप्ति जारी गरेर धन्यवाद व्यक
‘भिआइपी’ नेताकाे सादगीपन

‘भिआइपी’ नेताकाे सादगीपन

   
सुर्खेत- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आइपुगे पछि मत माग्न गाउँ-गाउँमा पुगेका छन् । गाउँ पुग्दा उनकाे साथमा सधै लौरो हुन्छ । लौरो टेकेर गाउँ पहाड छिचोल्दै मतदाताकाे घर-घरमा पुगेर आफ्नो याेजना सुनाउछन् र मत दिन अनुराेध गर्दै आएका छन् । हातमा लौरो बाेकेर हिड्ने उनकाे पुरानै बानी भएको नेताहरु बताउँछन् । उनकाे अर्को बिशेषता भनेकाे अरुको घरमा खाना खादा आफुले खाएको भाडा
युवालाई देशमै इलम गराउने नीति बनाउनुकाे सट्टा खाडी पठाउने याेजना बुन्दै नेता

युवालाई देशमै इलम गराउने नीति बनाउनुकाे सट्टा खाडी पठाउने याेजना बुन्दै नेता

   
नेपालगन्ज । सत्तारुढ दलका ठुला नेताले नै फ्रि–भिसा र फ्रि–टिकट दिने र युवालाई खाडी पठाउन प्रोत्साहित गरिरहेका छन् । देशमै इलम खाेज्ने भन्दा युवाहरुलाई खाडि पठाउन प्रोत्साहित गर्ने नेतामा अरु कोहि होइन नीतिनिर्माता मानिने पुर्बप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, प्रधानमन्त्री पत्नी आरजु देउवा, समाजवादी पार्टीका नेता किशन श्रेष्ठ हुनुहुन्छ । उहाँहरुले चुनावकाे मुखमा सोझासि
दलबहादुर होइन आईपी खरेल नै हुन माओवादीका आधिकारिक उम्मेदवार

दलबहादुर होइन आईपी खरेल नै हुन माओवादीका आधिकारिक उम्मेदवार

   
नेपालगन्ज - स्वतन्त्रबाट निर्वाचन लडेका दलबहादुर सुनार एकाएक माओवादीमा प्रवेशपछि बाँके ३ (क) काे राजनीति तरङित बन्याे । माओवादीमा प्रवेश गर्ने कार्यक्रममा बाेल्दै सुनारले स्पष्टरुपमा आफ्नो उम्मेदवारी कायम रहने अड्कल काटे । उनकाे भनाइले माओवादी भित्र एकपक्ष आधिकारिक उम्मेदवार आइपी खरेलकाे उम्मेदवारी निस्कृय पारेर सुनारलाई समर्थन गर्ने षड्यन्त्रमा रहेकाे खुलासा भयाे । त्यसैले साझ  खरेलले स
लुम्बिनी प्रदेशको वन व्यवस्थापन मापदण्ड र संशय

लुम्बिनी प्रदेशको वन व्यवस्थापन मापदण्ड र संशय

   
लुम्बिनी प्रदेश सरकारले भदौ ३१ गतेको राजपत्रमा “ वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड, २०७९“ प्रकाशन गरेको छ । वन बाली स्थापना गर्न, हुर्काउन,, स्याहार सम्भार तथा पुनरूत्पादन नियमन गर्न अवलम्बन गरिने छनौट प्रणाली, माउरूख प्रणाली, छत्र प्रणाली, सरपट कटान प्रणाली लगायतका वन सम्वद्र्धन प्रणाली (सिभिकल्चर प्रणाली)लाई प्रभावकारी बनाउदै वन क्षेत्रको दिगो विकास, संरक्षण, सम्वद्र्धन, वन पै
धवलका पक्षमा नेपालगन्जमा ‘क्याम्पेनिङ’,भन्छन् -यसपटक उहाँलाई संसदमा मौका दिउ

धवलका पक्षमा नेपालगन्जमा ‘क्याम्पेनिङ’,भन्छन् -यसपटक उहाँलाई संसदमा मौका दिउ

   
नेपालगन्ज - दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व गरेका डाक्टर धवल शमशेर राणाले बाँकेको क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । लगत्तै उनकाे दल राप्रपा र एमाले धवलका पक्षमा घरदैलो गरिरहेका छन्  । ठिक यति नै बेला  कलेज पढ्ने नया पुस्ताले धवललाई जिताउ भन्दै स्वतन्त्ररुप क्याम्पेनिङ शुरु गरेका छन् । २० देखि २५ बर्ष उमेर समूह र हरेक धर्म सम्प्रदायका ती युवाह
नेपालगन्जमा अन्य दलका कार्यकर्तालाई प्रवेश गराउने रणनीतिमा व्यस्त जसपा

नेपालगन्जमा अन्य दलका कार्यकर्तालाई प्रवेश गराउने रणनीतिमा व्यस्त जसपा

   
बाँके। आसन्न निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका बाँके क्षेत्र नं २ का उम्मेदवारहरू आफ्नो पक्षमा माहोल बनाउन रणनीति बुन्दैछन्। कोही घरदैलोमा निस्केका छन् त,  कोही प्रभावशाली व्यक्तिहरूलाई आफ्नो अजेण्डामा समाहित गर्न प्रयासरत छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका जसपाका उम्मेदवार मोहम्मद इश्तियाक राई भने अहिले अन्य राजनीतिक दलका नेता-कार्यकर्तालाई आफ्नो दलमै भित्र्याएर आफू बलिय
बाँके क्षेत्र नं. ३ मा एमालेकाे निर्वाचन परिचालनकाे कमान बाबुराम गौतमलाई,समेटिए युवा नेता

बाँके क्षेत्र नं. ३ मा एमालेकाे निर्वाचन परिचालनकाे कमान बाबुराम गौतमलाई,समेटिए युवा नेता

   
खजुरा -नेकपा (एमाले) बाँके क्षेत्र नं. ३ बाँकेको क्षेत्रीय कमिटीको बैठक खजुरामा सम्पन्न भएको छ । नेकपा (एमाले) का नेता बाबुराम गौतमको प्रमुख आथिथ्यतामा सम्पन्न बैठकले बाबुराम गौतम संयोजक, नन्द बिश्वकर्मा र पदम धिताल सह– संयोजक र करिम खान सचिव रहने गरि ३८१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । बैठकद्वारा जिल्ला प्रचार बिभाग प्रमुख सतिश निरौला संयोजक र सचिवालय सदस्य किशोर थापा सह–
पसल बेच्ने बढे, किन्ने छैनन्

पसल बेच्ने बढे, किन्ने छैनन्

   
नेपालगन्ज– ‘गोदाम र पसलमा लाखौंको सामान स्टक छ, तर मेरो कारोवार दिनको १५ हजारसम्म ओरोलो झर्न लाग्यो । माग कतैबाट छैन ।’–घरबारीटोलका एकजना कपडाका ‘होलसेलर’ले गुनासो गर्दै चिन्ता पोख्दै थिए,–‘रातभर निद्रा लाग्दैन, तनाव नै तनाव छ ।’ दशैं र तिहारलाई व्यापारकाे सिजन मानिन्छ । यसैमा कारोवार हुने आशा गरेपनि बजारले निरास बनाइदिएको छ । सुर्खेतरोडस्थित एक फर्निचर उद्योगका सन्चालकले मंगलबार बिहान भन्दै थि
नेपालगन्जका दिग्गज व्यक्तित्व स्वर्गीय मोहम्मद इकवाल इराकी

नेपालगन्जका दिग्गज व्यक्तित्व स्वर्गीय मोहम्मद इकवाल इराकी

   
खगेन्द्र गिरि काेपिला -पञ्चायत कालको उत्तरार्धमा २०३० र ४० को दशकमा बाँके जिल्लाको राजनीतिमा तीन जनालाई निकै प्रभावशाली मानिन्थ्यो- श्री फतेहसिंह थारु, श्री मोहम्मद इकवाल इराकी र श्री चेतबहादुर थापा। तीनै जना पढेलेखेका, निश्कलंक, सक्षम, जनतामा भिजेका, विकासप्रेमी र पञ्चायतको मान्यतामा हृदयबाटै समर्पित पञ्च मानिनुहुन्थ्यो। उहाँहरु तीन जनामा श्री फतेहसिंह थारु जीवित नै हुनुहुन्छ भने इराकी