रोचक

बेलायती मन्त्री नेपालगन्जमा : दश हजार मेट्रिकटन क्षमताको भण्डारण कक्ष शिलान्यास

बेलायती मन्त्री नेपालगन्जमा : दश हजार मेट्रिकटन क्षमताको भण्डारण कक्ष शिलान्यास

   
बाँके, ८ जेठ : गृहमन्त्रालय र नेपाल नागरिक उडड्यन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रमद्धारा सन्चालन हुने गरी नेपालगन्ज बिमानस्थलमा प्रदेश ५ स्तरिय फर्वाड लजिस्टिक बेस अर्थात आपत्कालिन सामाग्री भण्डारण कक्षको बुधवार शिलान्यास गरिएको छ । बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री बेनोरेस एलिजाबेथले आपतकालिन खाद्य भण्डारण शिलान्यास गर्नुभएको हो । मे महिनाबाट निर्माण शुरु हुने उक्त आपतकालिन सा
बर्दिया भ्रमण वर्ष २०७६ : निम्तो बाड्दै देश दौडाहामा बर्दियाली

बर्दिया भ्रमण वर्ष २०७६ : निम्तो बाड्दै देश दौडाहामा बर्दियाली

   
बर्दिया, ८ जेठ : देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारा सहित २०७६ लाई बर्दिया भ्रमण बर्ष घोषणा पश्चात बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु पर्यटन प्रर्वद्धन लागि कार र्यालीमा निस्किएका छन् ।  नेपाल भ्रमण बर्ष सन् २०२० र बर्दिया भ्रमण बर्ष २०७६ लाई सफल बनाउन बर्दिया निकुञ्ज आसपास क्षेत्रका पर्यटन व्यवसायि र संरक्षणकर्मीहरु कार र्यालीमा
‘समृद्धि बाँके’ का लागि आगामी बजेटमा यस्ता योजना समेट्न ‘अथक’को ध्यानार्कषण

‘समृद्धि बाँके’ का लागि आगामी बजेटमा यस्ता योजना समेट्न ‘अथक’को ध्यानार्कषण

   
बाँके ३ जेठ : बाँके क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ विकास निर्माणका मुद्दामा चिन्तन, मनन मात्र गर्दैनन् त्यसलाई कार्यान्वयन गर्न सकेसम्म लाग्छन् । प्रत्यक्ष जनताको घरदैलोमा पुगेर विकासका बारे मन्थन गर्नेदेखि सिंहदरवारमा पुगेर प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको ध्यानार्कषण गराउँछन् । त्यसैले उनी ‘एक्टिभ’ सांसदको सूचीमा छन् । आफ्नो निर्वाचन क्षेत्र बिशेष मात्र नभई सिङ्गो जिल
नेपालगन्ज बिमानस्थलले पायो ‘सुरक्षा प्रमाणपत्र’, अन्र्तराष्ट्रियस्तरको पूर्वाधार बन्दै

नेपालगन्ज बिमानस्थलले पायो ‘सुरक्षा प्रमाणपत्र’, अन्र्तराष्ट्रियस्तरको पूर्वाधार बन्दै

   
नेपालगन्ज, ३० बैशाख : नेपालगन्ज बिमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्यन संस्था  (आईकाओ)को सुरक्षा मापदण्ड अनुसारको बनाउन प्रक्रिया शुरु भएको छ । नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले सोमबार ‘एरोडन सेफ्टी’ प्रमाणपत्र हस्तान्तरण गरेसंगै यहाँको बिमानस्थलको पूर्वाधार अन्र्तराष्ट्रिय सुरक्षा मापदण्डको बन्ने भएको हो । महानिर्देशक गौतमले नागरिक उड्यन प्राधिकरणका प्राधिकरण नेपालगन्ज कार्या
कोहलपुर आरएमसि प्रालिद्धारा अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन

कोहलपुर आरएमसि प्रालिद्धारा अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन

   
नेपालगन्ज, २८ बैशाख : कोहलपुर नगरपालिका–८ स्थित बाबानगरमा कोहलपुर आरएमसि प्रालिले अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन शुरु गरेको छ । शनिबार कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरे । व्यापारिक भवन, सडक, पुल लगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने कंक्रिट उत्पादन गरिने छ । दक्ष जनशक्ति र भेनस कम्पनीबाट कंक्रिट उत्पादन हुन्छ ।
‘बाँके देशकै प्रमुख आर्थिक हब’

‘बाँके देशकै प्रमुख आर्थिक हब’

   
बाँके, २४ बैशाख : प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले राजधानी नबन्दैमा बाँके पछि नपर्ने बताएका छन् । उनले बाँके र रुपन्देही देशकै आर्थिक मेरुदण्डका रुपमा स्थापित हुँदै गएको बताएका छन् । मन्त्री गिरीले यि दुई जिल्ला बिना प्रदेश मात्र नभई समग्र देशले आर्थिक विकासको कल्पना गर्न नसक्ने ठोकुवा गरे । लुम्बिनी भ्रमण वर्ष २०७६ का बिषयमा नेपालगन्जका पत्रकार तथा सरोकारवा
हुलाकी सडक वर्षा अघि नै पीच गर्ने तयारी

हुलाकी सडक वर्षा अघि नै पीच गर्ने तयारी

   
नेपालगञ्ज, बैशाख २० गते– नेपालगञ्जदेखि कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेपछि निर्मााण कार्यले पुनः गती लिएको छ । सम्वाद समूह बाँकेको पहलमा वर्षौदेखिको सडक विवाद साम्य भएपनि निर्माण कार्यले अपेक्षाकृत गती लिन सकिरहेको थिएन तर एक हप्ता यता निमार्ण कार्यले तिव्रता पाएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियास्थित निर्माण कार्यमा देखिएको अवरोध, सडक नक्सांकन, मुआव्जा व
‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ले ५ हजार रुख लगाउने, रोप्ने ठाउँ दिन डा. कर्णको आग्रह

‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ले ५ हजार रुख लगाउने, रोप्ने ठाउँ दिन डा. कर्णको आग्रह

   
नेपालगन्ज २० बैशाख : ‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ अभियान अन्र्तगत नेपालगन्जमा ५ हजार रुख रोपिने भएको छ । नेपालगन्जलाई हरियाली र सफासुग्घर बनाउने अभियानका सुत्राधार डा. बिनोद कर्णले यसपटको वर्षायाममा ५ हजार रुख रोप्ने योजना बनाएको बताए । रुख लगाउने उपयुक्त मौसम बर्षायाम हो । सोही मौसमलाई लक्षित गरी रुख रोप्ने योजना बनाएको डा. कर्णले बताए । रुख लगाउने जग्गा र कस्तो रुख रोप्ने भन्ने बिषयमा स
जानकीमा सूचना प्रविधि दिवस मनाइयो

जानकीमा सूचना प्रविधि दिवस मनाइयो

   
जानकी, १९ वैशाख–बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाएको छ ।  बिहीवार गाउँपालिकाको सूचना प्रविधि शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाले गरेको काम पारदर्शी बनाउन सूचना प्रविधिले ठूलो सहयोग पु¥याएको बताउनुभयो । उहाँले गाउँपालिका अन्तर्गतका प्रत्येक शाखा र वडा कार्यालयले सूचना प्रविधिको भरपुर उपयोग गर्दै जनत
मर्मतका लागि धनगढी बिमानस्थल बन्द हुने, नेपालगन्जमा एयरलाइन्स कम्पनीले उडान थप्दै

मर्मतका लागि धनगढी बिमानस्थल बन्द हुने, नेपालगन्जमा एयरलाइन्स कम्पनीले उडान थप्दै

   
नेपालगन्ज, १९ बैशाख : निर्माण कार्यका लागि वैशाख २२ गतेदेखि धनगढी विमानस्थलमा जहाज उडान ठप्प हुने नेपालगन्ज बिमानस्थलको ब्यस्तता बढ्ने भएको छ । एयरलाइन्स कम्पनीहरुले सूदुरपश्चिम प्रदेशलाई समेत लक्षित गरी नेपालगन्जमा उडान (फ्लाइट फ्रिक्वेन्सी) बढाउँदै छन् । धावन मार्ग कालोपत्रेका लागि विमानस्थल वैशाख २२ गतेदेखि जेष्ठ २१ गतेसम्म बन्द हुँदैछ । उक्त बिमानस्थल बन्द हुने भएपछि हाल नेपालगन्जमा दैनिक त