रोचक

राजश्व विवरण पठाउन मालपोत कार्यालयलाई प्रदेश सरकारको निर्देशन

राजश्व विवरण पठाउन मालपोत कार्यालयलाई प्रदेश सरकारको निर्देशन

   
बाँके : प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशकै सबै मालपोत कार्यालयहरुलाई राजश्वको बिबरण पठाउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०७६ र २०७७ को वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि राजश्व अनुमान गर्नुपर्ने भएकाले मालपोत कार्यालयलाई राजश्व बिबरण पठाउन निर्देशन दिइएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको फागुण मसान्तसम्म पुँजीगत लाभर बाहेक अन्य शिर्षकमा संक
नेपालगन्ज उपमहानगरले महिलालाई निःशुल्क जिप,कार चलाउने सिकाउने (दिनुहोस् निवेदन)

नेपालगन्ज उपमहानगरले महिलालाई निःशुल्क जिप,कार चलाउने सिकाउने (दिनुहोस् निवेदन)

   
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले महिलाहरुलाई सवारीसाधन चलाउन निःशुल्क प्रशिक्षण दिने भएको छ । चैत १८ गते सार्वजनिक सूचना जारी गरी उपमहानगरपालिकाले हलुका सवारी साधन कार,जीप चलाउन सिक्न चाहाने महिलाहरुलाई आवेदन दिन भनिएको छ । महिलामैत्री बस सन्चालनको तयारीमा रहेको उपमहानगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन फरक पेशामा प्रोत्साहन गर्दै नयाँ कामको सुरु गर्न थालेको हो । आर्थिक सबलीकरण र
नेपालगन्ज– नानपारा बिद्युत प्रशारण लाईनको क्षमता बिस्तार गर्न अध्ययन

नेपालगन्ज– नानपारा बिद्युत प्रशारण लाईनको क्षमता बिस्तार गर्न अध्ययन

   
नेपालगन्ज– नानपारा बिद्युत प्रशारण लाईनको क्षमता बिस्तार गर्न बिद्युत प्राधिकरणले आन्तरिक अध्ययन सुरु गरेको छ । प्राधिकरण स्रोतका अनुसार ग्रीड बिभागका उच्च अधिकारीहरुको एउटा टोलीले उक्त क्षेत्रको प्रशारण लाईन १३२ केभिए क्षमताको बनाउने गरी अध्ययन सुरु गरेको हो । भारतको नानपाराबाट नेपालगन्जसम्म जोड्ने बिद्युत प्रशारण लाइनको क्षमता ३३ केभिए रहेको छ । अहिले नेपालगन्जमा भारतबाट १० मेगावाट बिद्युत आइ
सरकारको आर्थिक समृद्धिको मिसन  : यस्ता छन् सुचकहरु 

सरकारको आर्थिक समृद्धिको मिसन  : यस्ता छन् सुचकहरु 

   
दिर्घकालिन सोचको आवश्यकता महशुस गरी १५ औं पञ्चवर्षिय योजनाको आधारपत्रमा मार्गचित्र सहित दिर्घकालिन राष्ट्रिय लक्ष्य र रणनीति तयार पारिएको छ । जसलाई सरकारले मुलुक रुपान्तरणको प्रमुख सम्वाहकको रुपमा लिएको छ । मुलुकककोे हालको विभिन्न परिसुचकरु २५ वर्ष पछि तुलनात्मक रुपमा रुपान्तरण गरिने तथ्याङ्क सहित नेपाल उच्च आय भएको मुलुक बन्ने महत्वकांक्षी लक्ष्य सरकारले लिएको छ । के के छन् सरकारले प्रस्तुत
पत्रकार महासंघ बाँके बनाउने तीन कोठे व्यवसायीक भवनको मन्त्री राईद्धारा शिलान्यास

पत्रकार महासंघ बाँके बनाउने तीन कोठे व्यवसायीक भवनको मन्त्री राईद्धारा शिलान्यास

   
बाँके : शहरी विकास मन्त्री एवं बाँके निर्वाचन क्षेत्र नं. २ का संघीयसभा सांसद ईस्तियाक राईको सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले तीन कोठे व्यवसायीक भवन बनाउने भएको छ । बुधवार मन्त्री राईले भवनको शिलान्यास गरे । राईले संसद विकास कार्यक्रम अन्र्तगत रु ५ लाख सहयोग गर्ने भएपछि महासंघले आफ्नो जग्गामा भवन बनाउन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री राईले जिल्लाको पत्रकारिताक्षेत्रको विकासका
राँझा विमानस्थलमा रु ३० करोड लागतमा अन्तर्राष्ट्रिय टर्मिनल भवन बन्ने

राँझा विमानस्थलमा रु ३० करोड लागतमा अन्तर्राष्ट्रिय टर्मिनल भवन बन्ने

   
नेपालगन्ज, २० चैत : नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय उडान शुरु गराउने उदेश्यले निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय टर्मिनल भवनको डिजाइन र लागत स्टिमेट तयार भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि ३० करोड रुपैयाँको लागत स्टिमेट तयार गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए । अन्तर्राष्ट्रिय
उद्योग र व्यवसायीकक्षेत्रकै बिद्युत बक्यौता तीन करोड

उद्योग र व्यवसायीकक्षेत्रकै बिद्युत बक्यौता तीन करोड

   
बाँके : बिजुली प्रयोग गरेर पैसा नतिर्नेको सूचिमा सर्वसाधारण मात्र होइन उद्योग,कलकारखाना समेत कम देखिएका छैनन् । नेपालगन्ज बिद्युत प्राधिकरणलाई उद्योग तथा व्यवसायीकक्षेत्रले तीन करोड बढि बिद्युत महसुस तिर्न बाँकी छ । बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवका अनुसार चालु आर्थिक वर्षको चैत्रसम्म रु २८ करोड ५५ लाख बक्यौता उठाउन बाँकी छ । त्यसमध्ये उद्योगक्षेत्रको मात्र रु १ क
बिद्युत प्राधिकरणले खजुरामा सबस्टेशन बनाउने

बिद्युत प्राधिकरणले खजुरामा सबस्टेशन बनाउने

   
बाँके : नेपाल बिद्युत प्राधिकरणले खजुरा गाउँपालिकामा अलग्गै सब–स्टेशन जडान गर्ने भएको छ । सर्बसाधारण र उद्योग,व्यवसायको समेत चाप बढेपछि खजुराक्षेत्रलाई लक्षित गर्दै ३३ केभिए क्षमताको सबस्टेशन जडान गर्ने तयारी भइरहेको बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिए । सबस्टेशनका लागि जग्गाको खोजी समेत भइसकेको छ । यादवका अनुसार हाल क्यान्सर अस्पताल नजिकै जग्गाको व्यवस्
ल्याण्डफिल्ड साईड : नेपालगन्ज उपमहानगरको फोहोर व्यवस्थापन हुने, मोहर कमाउने

ल्याण्डफिल्ड साईड : नेपालगन्ज उपमहानगरको फोहोर व्यवस्थापन हुने, मोहर कमाउने

   
बाँके १४ चैत : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र उत्सर्जन हुने फोहर ब्यबस्थापनका लागी एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बाँकेको हिर्मिनियामा १० बिगाह क्षेत्रफलमा एशियाली बिकास बैंकको सहयोगमा एकिकृत शहरी बिकास कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाले ल्याण्डफिल्ड साईड निर्माण गर्न लागेको हो । करिब ३८ करोडको लागतमा निर्माण भैरहेको उक्त फोहर ब्यबस्थापन क
महिलामैत्री बस चलाउँदै नेपालगन्ज उपमहानगरपालिका

महिलामैत्री बस चलाउँदै नेपालगन्ज उपमहानगरपालिका

   
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले महिलामैत्री बस सन्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै छ वटा बसहरु सन्चालन गर्ने गरी सुविधा सम्पन्न बस सन्चालन गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । बस कम्पनीले स्याम्पलका लागि केही बस उपमहानगरपालिकामा ल्याएको छ । प्रवक्ता रिजालका अनुसार महिला सुरक्षालाई ध्यानमा राखेर उपमहानगरपालिका आफैले बस सन्चालन गर्न लागेको हो । यस्