सूचना/प्रविधि

भोली खजुरामा ‘बजाज मोवाईल सर्भिस’

भोली खजुरामा ‘बजाज मोवाईल सर्भिस’

   
बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल टे«ड च्यानलले बाँकेमा ‘बजाज मोवाईल सर्भिस’ अभियान सुरु गरेको छ । उक्त अभियान भोली मंगलबार खजुरामा सन्चालन हुनेछ । अभियानका क्रममा एउटा सुविधा सम्पन्न गाडीमै प्राविधिकहरुले निःशुल्क मोटरसाईकलको परिक्षण, टेष्ट ड्राईभिङ्ग, मोवाईलमा २० प्रतिशतसम्म छुट र स्पेयर पार्टमा १० प्रतिशतसम्म छुटे दिने योजना अघि सारेको छ ।
भाटभटेनी एकवर्ष भित्रै नेपालगन्ज सहित थप चारवटा शहरमा संचालनमा आउँदै

भाटभटेनी एकवर्ष भित्रै नेपालगन्ज सहित थप चारवटा शहरमा संचालनमा आउँदै

   
काठमाडौं । स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनीले यो वर्ष चारवटा नयाँ सुपर स्टोर संचालनमा ल्याउने भएको छ । काठमाडौं उपत्यकाभित्र चक्रपथमा संचालनमा रहेका स्टोरमध्ये चौथो सुपर स्टोर शुक्रबार देखि महिनाबाट ललितपुरको चापागाउँ सातदोबाटोमा संचालनमा ल्याएको छ। चक्रपथमा यसअघि महाराजगन्ज, कोटेश्वर, बालाजु र कलंकीमा भाटभटेनीक
वाणिज्य बैंकले ल्यायो गाडी किन्नका लागि यस्तो अफर, मासिक कति तिर्नु पर्ला ?

वाणिज्य बैंकले ल्यायो गाडी किन्नका लागि यस्तो अफर, मासिक कति तिर्नु पर्ला ?

   
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले हालै आधार ब्याजदर वारेमा नयाँ सूचना प्रकाशित गरेको छ । सका आधारमा आधार दर ५.३८ प्रतिशत छ । यो संचालनमा रहेका वाणिज्य बैंकहरुको ब्याजदर मध्ये सबैभन्दा कम हो । वाणिज्य बैंकले गाडी किन्नको लागि आधार दरमा ३ देखि ४ प्रतिशत थपेर ब्याजदर लिन्छ । यसको अर्थ गाडी किन्नको लागि थोरैमा ८.३८ र बढीमा ९.३८ प्रतिशत ब्याजदर लिनेछ । गाडी किन्नको लागि वाणिज्य बैंकले बढीमा ७ वर्ष
कसरी बन्छ सिमेन्ट ?

कसरी बन्छ सिमेन्ट ?

   
खैरो रङको नरम धूलोको रूपमा चिनिने सिमेन्ट चुनढुंगा, बालुवा, पत्रे चट्टान र माटोबाट बन्छ । यही धूलोलाई पानीको अनुपात मिलाएर मिश्रण गरी निर्माणमा प्रयोग गरिन्छ । सिमेन्ट बनाउन उल्लिखित सामग्रीसहित यस्ता तत्त्व सम्मिश्रण गरिएको हुन्छ : १. क्याल्सियम, २. सिलिकन, ३. एल्मुनियम, ४. आइरन क्याल्सियम सिमेन्ट उत्पादनका लागि महत्त्वपूर्ण तत्त्वमध्ये पर्छ । चुनढुंगाबाट क्याल्सियमको आवश्यकता पूर्ति गरिन
जस्मिन पेन्ट्सको अफर:एक पैसा लगानी नगरि पसल खोल्न पाइने

जस्मिन पेन्ट्सको अफर:एक पैसा लगानी नगरि पसल खोल्न पाइने

   
काठमाडौं। पूँजी अभावले व्यवसाय गर्न नसकेकालाई लक्षित गर्दै जस्मिन पेन्ट्सले आकर्षक योजना ल्याएको छ। सो योजना अनुसार पेन्ट्स व्यवसाय गर्न चाहनेलाई कम्पनीले आफ्नै लगानीमा पेन्ट्स पसल खोलिदिनेछ। र, १५ लाख रुपैयाँ बराबरको पेन्ट्स उधारोमा दिनेछ। ‘पूँजी अभावमा उद्यमशीलता गर्न नपाएका युवावर्गलाई लक्षित गर्दै यो योजना ल्याएका हौं’कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मण अर्यालले भने,’स्वदेशमा काम नपाएर विदेश
अब नेपालगन्जमै ‘गो कार्ट’को मज्जा ! ( हेर्नुहोस् भिडियो)

अब नेपालगन्जमै ‘गो कार्ट’को मज्जा ! ( हेर्नुहोस् भिडियो)

   
नेपालगन्ज, १ जेठ : बर्दियाको बढैयाताल गाउँपालिकाका तीनजना युवाले बिदेशमा खेलिने तर नेपालका लागि नौलो ‘गो कार्ट’ नेपालगन्ज भित्रा््एका छन् । झण्डै ३० लाखको लगानीमा नेपालगन्जको सुर्खेतरोडमा रहेको बिनि फिटनेशको कम्पाउण्ड भाडामा लिएर ‘गो कार्ट’को ट्रयाक तयार गरिएको छ । ‘सपोटिज गोकार्ट प्ले जोन’ जेठ ९ गतेबाट सन्चालन गर्ने गरी तयारी भइरहेको सन्चालक गिरिधर गौतमले जानकारी दिनुभयो । गौतम सहित नरेन्द्र
नेपालगन्ज नाकाबाट ३ करोड ४३ लाख मूल्य बराबरको रांगाको मासु निर्यात

नेपालगन्ज नाकाबाट ३ करोड ४३ लाख मूल्य बराबरको रांगाको मासु निर्यात

   
नेपालगन्ज, २९ बैशाख ;   नेपालगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्ष २०७५ र २०७६ को चैत मसान्तसम्म ३ करोड ४३ लाख मूल्य बराबरको रांगाको मासु निर्यात भएको छ । तीन लाख ७४ हजार किलोग्राम रांगाको फ्रोजिन मासु निर्यात भएको हो । उक्त मासुको मूल्य ३ करोड ४३ लाख ७२ हजार कायम भएको थियो । बर्दियामा अत्याधुनिक पशु वद्यशाला संचालनमा आएपछि नेपालगन्ज नाका हुँदै रांगाको मासु निर्यात हुन थालेको हो । यहाँबाट निर्यात
टण्डन ज्वैलरीमा नयाँ डिजाईनको मंगलसुत्र !

टण्डन ज्वैलरीमा नयाँ डिजाईनको मंगलसुत्र !

   
टण्डन ज्वैलरी, नेपालगन्ज सदरलाईनले नयाँ डिजाईन गरेको मंगलसुत्र । उक्त ज्वैलरीका सन्चालिका बिनि टण्डनले सेवाग्राहीको मालार्य ध्यानमा राखेर मंगलसुत्रमा नयाँ डिजाईन गरिएको बताईन । मंगलसुत्र बिवाहित महिलाले लगाउने गर्छन ।  
दाहे ब्रान्डको इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र विशेषता

दाहे ब्रान्डको इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र विशेषता

   
काठमाडौं – नेपाली बजारमा ‘दाहे’ ब्रान्डको नयाँ इलेक्ट्रिक कार (ईभी) भित्रिएको छ । दिगो ग्रुपले सो कार नेपाली बजारमा ल्याएको हो । चिनियाँ ब्रान्ड दाहेको सो ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । लिड एसिड ब्याट्री र लिथियम आयोन ब्याट्रीका साथ आएको सो ईभीले १०० देखि १५० किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ । यसमा दिइएको लिड एसिड ब्याट्रीले एक पटकको फुल चार्जमा १०० देखि १२० किलोमिटरसम्म र लिथियम
कोशेली घरमा ‘गाउँको’ बेसारदेखि तोरीको तेलसम्म बिक्री (सामाग्रीको मूल्य सहित)

कोशेली घरमा ‘गाउँको’ बेसारदेखि तोरीको तेलसम्म बिक्री (सामाग्रीको मूल्य सहित)

   
नेपालगन्ज, २७ बैशाख : तपाईलाई बिशुद्ध गाउँको बेसार चाहिएको छ ? वा तोरीको तेल ? यदि चाहिएको छ भने नेपालगन्जको कोशेली घरमा जानुभयो भने तपाईले भनेजस्तै सामाग्री पाउनुहुनेछ । नेपालगन्ज उपमहानगरपालिकादेखि पूर्वजाने बाटोमा रहेको कोशेली घरले गाउँमा उत्पादन भएको आर्गनिक सामाग्री सस्तो मूल्यमा बेचिरहेको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा सामान बेच्न थालेपछि यतिबेला कोशेली घरमा जाने सेवाग्राहीको संख्या बढेको