सूचना/प्रविधि

बागवानले भित्रा्यो आर्कषक मोटरसाईकल, भोली अनमोल केसीले शोरुमको उद्घाटन गर्ने

बागवानले भित्रा्यो आर्कषक मोटरसाईकल, भोली अनमोल केसीले शोरुमको उद्घाटन गर्ने

   
नेपालगन्ज, २१ बैशाख : बागवान साईकलले नेपालगन्जमा बेनिलिली ब्राण्डको मोटरसाईकल भित्रा्एको छ । अरु भन्दा फरक उक्त साईकलको औपचारिक लन्च आईतबार चर्चित नायक अनमोल केसीले गर्ने बिबि साईकलका अब्दुल महबुब बागवानले जानकारी दिए । आईतबार बिहान ११ बजे केसीले उक्त मोटरसाईकलको औपचारिक उद्घाटन गर्दै छन् । नेपालगन्जमा मोटरसाईकल लन्चको कार्यक्रममा चर्चित कलाकार आउन लागेको सम्भवत पहिलो पटक हो । यातायात कार्या
बन्दै गरेका वाटरपार्क र बिजनेश कम्पलेक्सले पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउने बिश्वास

बन्दै गरेका वाटरपार्क र बिजनेश कम्पलेक्सले पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउने बिश्वास

   
बाँके, २१ बैशाख : बाँकेमा एकसाथ तीनवटा वाटर पार्क बन्दै छन् । कुनै बाधा अवरोध नभए २००७६ सालभित्र सबै वाटरपार्क पूर्णरुपमा सन्चालन हुने छन् । रोमाञ्चकारी पर्यटकीय पूर्वाधारको निर्माणमा ठूलो लगानी गरिरहेका व्यवसायीको मुख्य लक्ष्य भारतीय पर्यटक हुन् । आन्तरिक पर्यटक बाहेक विश्व स्तरिय मनोरञ्जनको गन्तव्यको रुपमा विकसित गरेर भारतको सीमावर्ती उत्तरप्रदेशको लखनऊ सम्मका उपभोक्तालाई नियमित रुपमा नेपा
एयरलाइन्सको वेबसाईटमा बागेश्वरी मन्दिरदेखि  सदरलाईनसम्मको चर्चा

एयरलाइन्सको वेबसाईटमा बागेश्वरी मन्दिरदेखि सदरलाईनसम्मको चर्चा

   
नेपालगन्ज १९ बैशाख : तपाई हाम्रो शहर नेपालगन्जलाई देशका ठुला एयरलाईन्स कम्पनीले कसरी बुझेका छन् ? उनीहरुको नजरबाट नेपालगन्ज के हो ? यो थाहा पाउन हामीले बुद्ध एयर, श्री एयरलाईन्स, श्री एयरलाईन्सका वेबसाईट नियालेका छौं । ती वेबसाईट हेर्दा नेपालगन्जलाई ठुला एयरलाईन्स कम्पनीहरुले पश्चिम नेपालको ‘गेट वे र आर्थिक नगरी’का रुपमा बुझेको निष्कर्ष निकाल्न सकिन्छ । पश्चिम नेपालमै नेपालगन्ज ठुलो बिमानस्थलका
नेपालगन्जमा खसीको मासु प्रतिकिलो नौं सय पुग्यो, अझै बढ्न सक्ने

नेपालगन्जमा खसीको मासु प्रतिकिलो नौं सय पुग्यो, अझै बढ्न सक्ने

   
नेपालगन्ज, १९ बैशाख : व्यापारीले स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात दुई महिनादेखि ठप्प भएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालगन्जको मासु उपभोक्ताहरुलाई परेको छ । खसी आयात हुन नसकेपछि यहाँ मासुको मुल्य बढेको छ भने पाउन मुस्किल भएको छ । मासु व्यवसायी नेपालगन्जका अध्यक्ष भरत महतोका अनुसार यतिबेला किलोमा रु एक सय मुल्य बढेको छ । ननम
मातातीर्थ औंसीमा आमालाई सोल्टी होटलको ‘केक’ !

मातातीर्थ औंसीमा आमालाई सोल्टी होटलको ‘केक’ !

   
नेपालगन्ज, १९ बैशाख : आउने शनिबार मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । यसै अवसर पारेर नेपालगन्जस्थित पाँच तारे होटल सोल्टीले केकमा बिशेष छुट दिएको छ ।  उसले आफ्ना सेवाग्राहीलाई लक्षित गरी यस्तो अफर ल्याएको हो । सय पाउण्ड बराबरको
आयल निगमले मापदण्ड परिवर्तन गरेर पम्पको लाइसेन्स खोल्यो, पम्प खोल्न यस्तो छ मापदण्ड

आयल निगमले मापदण्ड परिवर्तन गरेर पम्पको लाइसेन्स खोल्यो, पम्प खोल्न यस्तो छ मापदण्ड

   
दिनेश खड्का/बिजमाण्डू काठमाडौं।नेपाल आयल निगमले मापदण्ड संशोधन गरेर पेट्रोल पम्पको लाइसेन्स खुला गरेको छ । पेट्रोल पम्प संचालन सम्वन्धी विक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्पका लागि लाइसेन्स खुला गरिएको हो । विक्रेतामा नियुक्त हुन चाहने फर्म/कम्पनी/संगठित संस्थाले निगमको विक्रेता विनियमावली २०७५ को परिच्छेद- २ विनियम (४) बमोजिम दुई महिना (६० दिन) भित्र आवेदन दिन सकिन्छ । सोही विनियमावलीको वि
सुर्खेतमा एकै दिन जोन डियरका चार टेक्टर बिक्री

सुर्खेतमा एकै दिन जोन डियरका चार टेक्टर बिक्री

   
नेपालगन्ज,१७ बैशाख :  बिवेक अटोमोवाईलले सोमबार एकैदिन कर्णाली प्रदेशको सुर्खेतमा चारवटा जोन डियर कम्पनीको टेक्टर बिक्री गरेको छ । बिवेक अटोमोवाईल जोन डियरको नेपालस्थित आधिकारिक बिक्रेता हो । सुर्खेतामा आयोजित एक कार्यक्रममा बिबेक अटोमोवाइलका क्षेत्रीय प्रबन्धक सुनिल भट्टले खरिदकर्तालाई टेक्टरको साँचो हस्तान्तरण गरे । पहाडी र हिमाली भूभाग रहेको कर्णाली प्रदेशमा खेतीपाती र निर्माण कार्यमा टेक्टरक
स्वदेशमै गाडी एसेम्बल्ड गर्न अर्को कम्पनी पनि थपियो, वार्षिक ८ हजार गाडी उत्पादन गर्ने

स्वदेशमै गाडी एसेम्बल्ड गर्न अर्को कम्पनी पनि थपियो, वार्षिक ८ हजार गाडी उत्पादन गर्ने

   
-खेमराज श्रेष्ठ/बिजमाण्डू  काठमाडौं। स्वदेशमै गाडी उत्पादनका लागि लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको छ। ५ अर्ब १० करोड रुपैयाँ लगानीमा स्वदेशमै एसेम्बल्ड प्लान्ट स्थापना गर्ने उदेश्यसहित उद्योग दर्ता भएको हो। लक्ष्मी मोटर लक्ष्मी समूह अन्तर्गतको कम्पनी हो। यो समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल हुण्डाई गाडीको नेपालको अधिकृत बिक्रेता हो। लगानी बोर्डबाट कोरियाली कम्पनी मोट्रे
सुन राख्ने ‘घाँटी’को परनिर्भरता हटाउँदै

सुन राख्ने ‘घाँटी’को परनिर्भरता हटाउँदै

   
नेपालगन्ज, १६ बैशाख : सुन पसलमा गएपछि सुनतिर सबैको ध्यान जाने भइहाल्यो । तर सुन राख्ने डिब्बामा भने कमैको नजर पर्छ । तपाईले किनेको सुन कस्तो साधनमा राखिएको छ भन्ने धेरैले चासो दिदैनन् । बुटवलका एक युवाले सुन राख्ने आर्कषक ‘घाँटी’ उत्पादन गर्दै आएका छन् । सुन पसलमा सुन सजाउन राखिने साधनलाई घाँटी भनिन्छ । बिश्वकर्मा टे«ड घाँटी उद्योगले यस्ता सामाग्रीको उत्पादन गर्दै आएका छन् । उक्त उद्योगका सन्चा
बाँकेमा डिडिसीको दुधले बजार पाएन, गुणस्तरहिन दुधले ओझेलमा पारेको दावी

बाँकेमा डिडिसीको दुधले बजार पाएन, गुणस्तरहिन दुधले ओझेलमा पारेको दावी

   
नेपालगन्ज, १५ बैशाख : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले संकलन गरेको दुध बाँके जिल्लामा लक्ष्य भन्दा निकै कम बिक्री भएको छ । चालु आर्थिक वर्ष २०७५र२०७६ को चैत मसान्तसम्म संस्थानले बाँकेमा ४ लाख ८४ हजार लिटर दुध बेच्ने लक्ष्य लिएको थियो । तर जम्मा १ लाख ७२ हजार लिटर मात्र बाँकेको स्थानीय बजारमा बिक्री भयो । ‘यहाँ अपेक्षा गरिएको भन्दा धेरै कम दुध बिक्री भएको छ । यसका थुप्रै कारण छन