सूचना/प्रविधि

नेपालगन्जमा पनि ‘गो कार्ट’ खेल्न पाइने

नेपालगन्जमा पनि ‘गो कार्ट’ खेल्न पाइने

   
नेपालगन्ज, २ बैशाख : नेपालगन्जमा पहिलो पटक गो कार्ट कार खेल भित्राईदैछ । बिदेशमा अत्याधिक रुचाइने यस्तो खेल नेपालगन्ज, सुर्खेतरोडस्थित बिनि फिटनेशले सन्चालन गर्ने तयारी गरेको हो । गो कार्ट सानो कारमा एकजना मात्र बसेर खेल्ने खेल हो । बिनि फिटनेशले करिव दश वटा जति यस्तो कार भित्रा्उदैछ । बैशाखको अन्तिम साता नभए जेष्ठको पहिलो साताभित्रबाट गो कार्ट खेल्न पाइने बिनि फिटनेशले जानकारी दिएको छ । यसका ल
‘सम्पूर्ण ब्राण्डका ईलेक्ट्रोनिक्स सामान उपलब्ध गराउँछौ’

‘सम्पूर्ण ब्राण्डका ईलेक्ट्रोनिक्स सामान उपलब्ध गराउँछौ’

   
नेपालगन्ज,२ बैशाख : नेपालगन्जको रोयल कर्णाली ईलेक्ट्रो मार्टले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो शाखा बिस्तार गरेको छ । नयाँ वर्षको पहिलो दिनदेखी संचालनमा आएको रोयल कर्णाली ईलेक्ट्रो मार्टमा गुणस्तरिय ईलेक्ट्रोनिक सम्पुर्ण सामानहरु विक्रिवितरण सुरु गरिएको संचालक कमल शाहीले वताए । पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ग्राहकहरुको सुविधालाई मध्यनगर गदै ईलेक्ट्रोनिक सम्पुर्ण व्राण्डका सामा
निर्दयी तरिकाले बसको डिग्गीमा कोचेर राख्दा ५ वटा खसी मरे, व्यापारी र चालकलाई कारवाही

निर्दयी तरिकाले बसको डिग्गीमा कोचेर राख्दा ५ वटा खसी मरे, व्यापारी र चालकलाई कारवाही

   
नेपालगन्ज : नेपालगन्जबाट काठमाडौं जाँदै गरेको एउटा बसको डिग्गीबाट प्रहरीले मरेका ५ वटा खसी फेला पारेको छ । मंगलबार राती बसपार्क सुरक्षमा खटिएको प्रहरीले ना ५ ख ८९९७ नम्बरको एयर सस्पेन्स बसको डिग्गीबाट मरेका खसी फेला पारेको थियो । कोचाकोच गरेर राखिएको खसी निस्सासिएर मरेको प्रहरीले अनुमान गरेको छ । यसअघि पनि यसैगरी दर्जन बढि खसी मरेको अवस्थामा नेपालगन्ज बसपार्कबाट फेला पारिएको थियो । प्रहरीले मरेका
इसेवाको एप डाउलोड गर्नेको संख्या १० लाख पुग्यो

इसेवाको एप डाउलोड गर्नेको संख्या १० लाख पुग्यो

   
काठमाडौं। नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ। यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै रहेको विज्ञप्तिमा उल्लेख छ। पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख नाघेको
नेपालगन्जमा फागुणसम्म १ करोड ६५ लाख बराबरको टमाटर भित्रियो

नेपालगन्जमा फागुणसम्म १ करोड ६५ लाख बराबरको टमाटर भित्रियो

   
नेपालगन्ज, २६ चैत : चालु आर्थिक वर्षको फागुण मसान्तसम्म नेपालगन्ज नाका हुँदै रु १ करोड ६५ लाख २० हजार मूल्य बराबरको टमाटर भित्रिएको छ । यसअवधीमा १५ सय ५५ मेट्रिक टन टमाटर भित्रिएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ । यो नाका हुँदै भित्रिएको टमाटर नेपालगन्जमा स्टोर हुने गर्छन । यहाँबाट सुर्खेत, दाङ्ग लगायतका पहाडी जिल्लामा खपत हुने गरेको छ । केही परिमाणमा पोखरा र नारायणगढसम्म पुग्ने गर
इन्टरनेट सेवामा डिसहोम : २० करोड लगानी गर्दै

इन्टरनेट सेवामा डिसहोम : २० करोड लगानी गर्दै

   
युवराज बस्नेत काठमाडौं । डिस मिडिया नेटवर्क प्रालि अन्तर्गतको डिसहोमले इन्टरनेट सेवा विस्तारका लागि रू. २० करोड लगानी गर्ने भएको छ । ३ महीनाभित्र तारमार्फत सेवा विस्तार थाल्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले बताए । डिसहोमले ९ वर्षदेखि स्याटेलाइट प्रविधिमा आधारित डीटीएच टीभी सेवा दिँदै आएको छ । अब इन्टरनेट सेवा विस्तारमा पनि कम्पनी जुटेको हो । त्यसका लागि प
फोर्ड फिगोमा मेयर दम्पत्तीको ‘टेष्ट ड्राईभ’

फोर्ड फिगोमा मेयर दम्पत्तीको ‘टेष्ट ड्राईभ’

   
नेपालगन्ज, २६ चैत : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा र उनकी धर्मपत्नी प्रतिमाले ‘टेष्ट ड्राईभ’  गरेर फोर्ड कम्पनीको नयाँ गाडी फोर्ड फिगो ‘लन्च’ गरेका छन् ।  शुभलाभ इण्टरप्राईजेज गनापुर बाँकेको शोरुमबाट मेयर राणा दम्पत्तीले फोर्ड फिगोको उद्घाटन गरे । उनीहरुले गनापुर सडकमा केही मिनेट नयाँ फोर्ड फिगो चलाएका थिए । राणा प्राय आफै सवारीसाधन चलाउँछन् । आधुनिक जीवनस्तरलाई
नेपालगन्जमा खसिको सेकुवा सिल १५० रुपैयाँ

नेपालगन्जमा खसिको सेकुवा सिल १५० रुपैयाँ

   
नेपालगन्ज,२५ चैत : नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको मूर्ति, गूरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको सहर हो । नेपालगन्ज नेपालमै नहुने मौसम बोकेको सहर हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको सहरका रुपमा
नयाँ बर्षमा हुन्डाइका गाडीमा ‘डिलाइट स्किम’, ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस

नयाँ बर्षमा हुन्डाइका गाडीमा ‘डिलाइट स्किम’, ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस

   
काठमाडौं। हुण्डाई मोटर्सका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ बर्ष लक्षित स्किम ल्याएको छ। कम्पनीले हुण्डाई न्यू इयर डिलाइट स्किम ल्याएको हो। योजनाअन्तर्गत ग्राहकले नगद छुट प्राप्त गर्न सक्नेछन्। ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १५ हजार रुपैयाँको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङ तथा ३
रोयल कर्णाली इलेक्ट्रो मार्टको शाखा सुर्खेतमा बिस्तार गरिने

रोयल कर्णाली इलेक्ट्रो मार्टको शाखा सुर्खेतमा बिस्तार गरिने

   
नेपालगन्ज, २५ चैत : नेपालगन्जमा रहेको रोयल कर्णाली इलेक्ट्रो मार्टको ‘आउटलेट’ सुर्खेतमा बिस्तार हुने भएको छ । नयाँ वर्ष २०७६ को अवसरमा बैशाख १ गते त्यहाँ शाखा उद्घाटन गरिने जानकारी दिइएको छ । सुर्खेतको बीरेन्द्रनगरस्थित हटिया लाईन क्षेत्रमा आउटलेट बिस्तार गर्न लागिएको हो । उद्घाटनको अवसर पारेर बिशेष अफर समेत दिने तयारी भइरहेको छ ।