सूचना/प्रविधि

नेपालगन्ज रुटबाट कैलाश यात्राको ‘बुकिङ्ग’ खुल्ला

नेपालगन्ज रुटबाट कैलाश यात्राको ‘बुकिङ्ग’ खुल्ला

   
नेपालगन्ज,२५ चैत : ट्राभल एजेन्सीहरुले नेपालगन्ज– हिल्सा रुट हुँदै मानसरोवर यात्राका लागि हुने ‘बुकिङ्ग’ खुल्ला गरेका छन् । आगामी बैशाख महिनाबाट कैलाश मानसरोवरको तिर्थयात्राको सिजन शुरु हुन्छ । सम्भवत केही दिनमै तिर्थयात्रीको पहिलो ‘लट’ कैलाश मानसरोवर जाने ट्राभल एजेन्सीहरुले बताएका छन् । कैलाश यात्रा प्रालिले आफ्नो वेयभसाईडमा नयाँ सिजनका लागि बुकिङ्ग शुरु भएको सूचना सार्बजनिक गरेको छ । उसल
फर्सीको बीउ आयातमा करोडौं खर्च

फर्सीको बीउ आयातमा करोडौं खर्च

   
काठमाडौं । नेपालमा ठूलो परिमाणमा फर्सीको बीउ आयात गर्ने गरिएको छ । नेपालमा वार्षिक रूपमा करोडौं रुपैयाँ मूल्यबराबरको फर्सीको बीउ आयात भइरहेको व्यवसायीहरू बताउँछन् । धादिङ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय फर्सी व्यवसायी गोपाल पौडेलका अनुसार नेपालमा वार्षिक १ करोड बढी मूल्यबराबरको फर्सीको बीउ आयात भइरहेको छ । उनले विगत तीन वर्षदेखि अमेरिकाको म्याक्सिकोबाट फर्सीको बीउ आयात गरेर काठमाडौंको कलंकी
५ वर्षमा रू. ८ अर्बका जुत्ताचप्पल निर्यात

५ वर्षमा रू. ८ अर्बका जुत्ताचप्पल निर्यात

   
निकेश खत्री काठमाडौं । पछिल्ला ५ आर्थिक वर्ष (आव)मा नेपालबाट रू. ८ अर्ब ३० करोडका जुत्ताचप्पल निर्यात भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार आव २०७०/७१ देखि आव २०७४/७५ सम्ममा उक्त परिमाणमा निर्यात भएको हो । आव २०७०/७१ मा रू. १ अर्ब ९३ करोड ८१ लाखको जुत्ताचप्पल निर्यात भएको थियो । आव २०७१/७२ मा उक्त आँकडा ४० करोडले बढेर रू. २ अर्ब ३४ करोड ६३ लाख पुगेको थियो । त्यसय
नेपालगन्जमा भारतबाट रु ४६ करोडको बिद्युती आपुर्ती

नेपालगन्जमा भारतबाट रु ४६ करोडको बिद्युती आपुर्ती

   
बाँके : भारतबाट नेपालगन्जक्षेत्रका लागि गत आर्थिक वर्षमा  ४६ करोड भन्दा बढि रकमको बिजुली आयात गरेको छ । नेपालगन्जमा बिद्युत प्रयोग गरे वापत प्राधिकरणले भारतलाई गत वर्ष रु ४६ करोड ५२ लाख १२ भुक्तानी गरेको थियो ।  हरेक वर्षजसो यही मूल्य हाराहारीमा भारतबाट बिद्युत आपुर्ती भइरहेको छ । नेपालगन्जमा राष्ट्रिय प्रशारण लाईन र भारतको नानपाराबाट बिजुली खरिद गरिन्छ । नेपालगन्जमा भारतबाट १० मेगावाट बिजुली आउन
फागुणसम्म रु १ करोडको १ सय १६ मेट्रिकटन नरिवल आयात

फागुणसम्म रु १ करोडको १ सय १६ मेट्रिकटन नरिवल आयात

   
बाँके : नेपालगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको फागुण मसान्तम्म १ सय ३६ मेट्रिक टन नरिवल आयात गरिएको छ । रु ९६ लाख २७ हजार मूल्य बराबरको नरिवल भित्रिएको हो । नेपालगन्ज नाका हुँदै भित्रिएको नरिवर स्थानीय बजारमा खपत हुनुका साथै पहाडी जिल्लामा समेत बिक्री बितरण हुने गरेको छ । नेपालमा भारत, बङ्गलादेश र भियतनाम जस्ता देशबाट नरिवल आयात गरिन्छ । अन्य बेला सामान्यरुपमा खपत हुने भएपनि दशैं र तिहार
होटल व्यवसायीको प्रतिक्रिया–‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट सेवा दिन्छौं’

होटल व्यवसायीको प्रतिक्रिया–‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट सेवा दिन्छौं’

   
बाँके १६ चैत : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट नेपालगन्जका होटल व्यवसायीहरु उत्साहित छन् । यहाँका होटल व्यवसायी प्रतियोगितामा सहभागि हुन आउने खेलाडी, प्रशिक्षक र अन्य पाहुनालाई स्वागत गर्न तयार भएर बसेका छन् । ‘धेरै समयपछि नेपालगन्जका यति ठुलो कार्यक्रम हुँदैछ । यसले व्यवसाय बढाउने मात्र नभई नेपालगन्जलाई चिनाउन पनि सहयोग गर्छ ।’ होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले भने–
मानसरोवरको ‘गेट वे’मा ‘शोभिनर सप’

मानसरोवरको ‘गेट वे’मा ‘शोभिनर सप’

   
हिन्दुहरुको पवित्र धार्मिकस्थल मानसरोवारको ‘गेट वे’का रुपमा चिनिन्छ, नेपालगन्ज । तिब्बतमा रहेको मानसरोवर जान भारतीय तिर्थयात्रीहरुलाई नेपालगन्ज रुट सबैभन्दा नजिक पर्छ । यहाँको हवाईजहाजमा हुम्ला त्यहाँका तिब्बत पुगिन्छ । कैलाश मानसरोवारको सिजन बैशाखबाट शुरु हुन्छ । सिजनका बेला यहाँका होटलमा तिर्थयात्रीको संख्या अधिक देख्न पाईन्छ । मानसरोवर तिर्थयात्रीलाई लक्षित गरी होटल स्नेहले शोभिनर सप सन्चालनमा
नेपालगन्ज नाकाबाट मात्र रु १ अर्ब ६९ करोडको तरकारी भित्रियो

नेपालगन्ज नाकाबाट मात्र रु १ अर्ब ६९ करोडको तरकारी भित्रियो

   
बाँके : नेपालगञ्ज नाका भएर चालु आर्थिक वर्षको फाल्गुण मसान्तसम्म रु १ अर्ब ६९ करोड ७२ लाख मूल्य बराबरको तरकारी भित्रिएको  छ । ६६ हजार ७ सय ६७ मेट्रिक टन तरकारी आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ । गएको आर्थिक वर्षमा ९१ करोड ८२ लाख ८६ हजार रुपैयाँ मूल्यको तरकारी भन्सार भएर भित्रिएको थियो । यसैगरी दैनिक सयौं सर्वसाधारणले सीमावर्ती रुपैडियाबाट घरायसी प्रयोजनका लागि हरियो तरकारी
नेपालगन्ज नाकाबाट पशु र पशुजन्य सामाग्रीको आयात पूर्णरुपमा ठप्प, कारण–‘स्वास्थ्य प्रमाणपत्र’

नेपालगन्ज नाकाबाट पशु र पशुजन्य सामाग्रीको आयात पूर्णरुपमा ठप्प, कारण–‘स्वास्थ्य प्रमाणपत्र’

   
बाँके १५ चैत : झण्डै तीन हप्तायता नेपालगन्ज नाका हुँदै पशु तथा पशुजन्य सामाग्रीको आयात पूर्णरुपमा ठप्प भएको छ । व्यवसायीहरुले पशु तथा पशुजन्य सामाग्रीको स्वास्थ्य परिक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात पूर्णरुपमा रोकिएको हो । भन्सारसम्म ल्याइपु¥याएको दाना लगायतको सामाग्रीमा थन्किएको छ । सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई पशु क्वारेन्टाइन गर्दा हुबहु लागु गर्न फाल्गुण ३ गते देशभरका पशु क्व
लक्जरी कार : स्कोडा ‘कोडियाक एल एन्ड के’

लक्जरी कार : स्कोडा ‘कोडियाक एल एन्ड के’

   
‘प्रिमियम फिल’, ‘ड्राइभिङ डाइनामिक्स’, ‘प्राक्टिकाबिलिटी’ र ‘क्लेभर प्याकेजिङ’ लगायत विशेषताका कारण स्कोडाप्रति कारप्रेमीहरू आकर्षित छन् । यी सबै सकारात्मक पक्षलाई मिलाएर स्कोडाको नयाँ एसयूभी कोडियाक ‘लरेन एन्ड क्लेमेन्ट’ आएको छ । कोडियाक स्कोडाको पहिलो फुल साइज सेभेन सिटर एसयूभी गतवर्ष नेपालमा आएको थियो । यसैको लाइन अपमा अहिले १ करोड ५८ लाख रुपैयाँ पर्ने स्कोडा कोडियाक लरेन एन्ड क्लेमेन्ट आएको