महिलाले सन्चालन गरेको गार्मेन्ट उद्योग देखेर युएई राजदुत प्रभावित
नेपालगन्ज : नेपालका लागि संयुक्त अरव ईमिरेटस् (युएई) का राजदुत सईद हमदान अलनक्वीले नेपालगन्जस्थित न्यू लुम्बिनी गार्मेन्ट उद्योगका उत्पादनको प्रर्वधनका लागि सहयोग गर्ने बताएका छन् । कश्मिरा खातुनले सन्चालन गरेको उक्त उद्योगको बुधवार राजदुत अलनक्वीले अवलोकन गरेका थिए ।
युएई राजदुत महिला आफैले सन्चालन गरेको गार्मेन्ट उद्योग देखेर प्रभावित भए । एक वर्षअघि सोही उद्योग आगलागीका कारण जलेर नष्ट भएको









