नेपालगन्जमा प्लाष्टिकको उत्पादन दोब्वरले बृद्धि, गत वर्ष ६ सय ३० मेट्रिकटन उत्पादन
कमल डाँगी
बाँके : नेपालगन्जका प्लाष्टिक उद्योगको उत्पादकत्व क्षमता दोब्बरले बृद्धि भएको छ । आर्थिक वर्ष २०७३र २०७४ मा यहाँका प्लाष्टिक उद्योगले २ सय ७५ मेट्रिकटन बराबरको प्लाष्टिकका सामान उत्पादन गरेका थिए । आर्थिक वर्ष २०७४र २०७५ मा दोब्बरले बृद्धि भई ६ सय ३० मेट्रिक टन बराबरको बिभिन्न प्लाष्टिकका सामाग्री उत्पादन भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख









