
चाउमिन उद्योग हाँक्दै किशोरी
बाँके : एउटै उमेरका साथी खेलेर दिन बिताउँछन् । तर सालु कश्यप, रिता चौधरी लगायतका तीन जना किशोरी भने दिनभर चाउमिन उद्योगमा काममा व्यस्त हुन्छन् । नेपालगन्ज— ६ फुल्टेक्राका यि किशोरीले सन्चालन गरेको माँ बागेश्वरी चाउमिन उद्योग अहिले धेरै किशोर किशोरीका लागि सिक्ने थलो बनेको छ ।
बिभिन्न कारणले पढ्न नपाएपनि उनीहरुले अब केही गर्न सकिदैन भनेर हार मानेनन् । बरु मनमा केही गर्ने अठोट लिएर बसे । लद्यु उद