बाँसगढीमा ठुला चाउचाउ उद्योगको आर्कषण
बर्दिया - महेन्द्र राजमार्गसंग सटेको बाँसगढी नगरपालिकामा औद्योगिक केन्द्रका रुपमा उदाउँदै छ । आयकर छुट लगायतका कारण देशकै सबैभन्दा ठुला औद्योगिक घराना चौधरी समूह, हिम श्री फुड्सले यहाँ लगानी भित्रा्एका छन् । चौधरी समूहको वाईवाईले उत्पादन शुरु गरेको छ । गण्डकी नुडल्स्ले रारा चाउचाउ उत्पादन गर्ने गरी पूर्वाधार बनाइरहेको छ । त्यस्तै गोखा ह्याचरी पोल्ट्री फार्म भित्रिएको छ । हिम श्री फुड्सले रारा









