भिडियो

क्यासिनो, सुपरमार्केट र फनपार्क खुल्दा बाँकेमा धमाधम रोजगारी सिर्जना

क्यासिनो, सुपरमार्केट र फनपार्क खुल्दा बाँकेमा धमाधम रोजगारी सिर्जना

   
नेपालगञ्ज २२ कात्र्तिक - बाँकेको सेवाक्षेत्रमा नयाँ पूर्वाधार बन्दै गर्दा रोजगारी सिर्जनामा उत्साह थपिएको छ । जिल्लामा एकपछि अर्को गर्दै क्यासिनो, सुरपमार्केटदेखि फनपार्क सन्चालनको तयारीमा छन् । उनीहरुले रोजगारीका लागि स्थानीयलाई उच्च प्राथमिकता दिएपछि बेरोजगार भई बसेका युवायुवतीमा उत्साह थपिएको छ । बाँकेमा भाटभेनी सुपरमार्केट भित्रियो । कारकारदोमा निर्माण भइरहेको भाटभटेनी फाल्गुण महिनाबाट सन
कपडा उद्योगीले ब्याज अनुदान पाउँदै, कार्यविधि स्वीकृतिका लागि मन्त्रीपरिषदमा पठाइयो

कपडा उद्योगीले ब्याज अनुदान पाउँदै, कार्यविधि स्वीकृतिका लागि मन्त्रीपरिषदमा पठाइयो

   
काठमाडौं । सरकारले निर्णय गरेको एक वर्षमा कपडा उद्योगीले ब्याज अनुदान पाउने भएका छन् । सरकारले संकटमा रहेको कपडा उद्योगलाई राहत दिन गत मङ्सिरमा ५ प्रतिशत विन्दु ब्याज अनुदान दिने निर्णय गरेको थियो । सोही अनुसार आवश्यक कार्यविधि राष्ट्र बैङ्कले बनाएर अर्थमा पठाएको थियो । अर्थमन्त्रालयले सो कार्यबिधि मन्त्रीपरिषद् बैठकमा पेस गरेको अर्थ मन्त्रालयले जनाएको छ । ‘ब्याज अनुदान सम्बन्धी कार्यविधि राष्ट्र
मुगुकी सुत्केरी महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार

मुगुकी सुत्केरी महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार

   
नेपालगञ्ज - नेपाली सेनाको हेलिकप्टरबाट मुगुकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ । मुगु जिल्ला कर्मारोगं गाउँपालिका ८ की २८ वर्षिया कार्मा योगंजंगलाई सेनाले उद्धार गरी सुर्खेत अस्पताल ल्याइपुर्याएको छ । सोमबार साँझ उनलाई उद्धार गरिएको हो । सरकारले सुत्केरीको उद्धारका लागि हवाई एम्बुलेन्स सेवा शुरु गरेपछि धेरै गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगिएको छ ।  

प्रदेश प्रमुख नियुक्तीमा सरकारले कर्णालीको चित्त दुखायो

   
सुर्खेत - प्रदेश प्रमुख नियुक्तीमा सरकारले कर्णाली प्रदेशको चित्त दुखाएको छ । सामाजिक सञ्जालमा तिव्र आक्रोस पोख्दै कर्णालीवासीले ‘कर्णालीमा योग्य मान्छे देखेनौ सरकार ?’ भन्दै प्रश्न तेर्साइएको छ । यसरी सरकारको आलोचनामा गर्ने गैर नेकपा मात्र होइन स्वंय नेकपाका नेता कार्यकर्ता पनि छन् । नेकपाका केन्द्रीय सदस्य जो दैलेखका हुन, बिष्णु रिजालले त सामाजिक सन्जालमै कर्णाली प्रदेशका सर्वसाधारणको आक्रोस र
सांग्रिला बैंकको स्थापना दिवशमा कर्मचारीलाई सम्मान सहित रक्तदान

सांग्रिला बैंकको स्थापना दिवशमा कर्मचारीलाई सम्मान सहित रक्तदान

   
नेपालगञ्ज - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड स्थापनाको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । सोही अवसरमा आज आईतवार रक्तदान र सम्मान कार्यक्रमको आयोजना गरेको छ । कात्र्रिक १३ गते १५ वर्ष पुरा भई १६ वर्षमा प्रवेश गरेको अवसरमा बिभिन्न कार्यक्रमको गरिएको हो । आईतवार बैंकले नेपालगञ्ज क्षेत्र अन्र्तगत दश वर्षदेखि कार्यरत ३१ जना कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको क्षेत्रीय प्रबन्ध जयेन
नेकपाका अध्यक्ष प्रचण्ड र महासचिव पौडेल बाँके आउँदै, कार्यकर्तामा उत्साह

नेकपाका अध्यक्ष प्रचण्ड र महासचिव पौडेल बाँके आउँदै, कार्यकर्तामा उत्साह

   
नेपालगञ्ज १७ कात्र्तिक -पार्टी एकता पछि पहिलो पटक नेकपाका अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल नेपालगञ्ज आउँदै छन् । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन अध्यक्ष र महासचिव कात्र्तिक १९ गते अर्थात पर्सि नेकपा पार्टी कार्यालय नेपालगञ्जमा आउन लागेका हुन । पार्टी एकता पछि पहिलो पटक अध्यक्ष र महासचिव आउने भए पछि नेकपा बाँकेका पार्टी कार्यकर्तामा उत्साह छाएको छ । यतिबेला पर्सि ह
चौधरी  फाउण्डेशनको कुपोषण विरुद्धको अभियान प्रदेश ५ बाट शुरु

चौधरी  फाउण्डेशनको कुपोषण विरुद्धको अभियान प्रदेश ५ बाट शुरु

   
नेपालगञ्ज १५ कार्तिक - बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान प्रदेश नं. ५ बाट शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाण्डौमा उक्त अभियान शुभारम्भ गर्नुभयो । पहिलो चरणमा सो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको हो । प्रदेश नम्बर ५ का मुख्यमन्त्रीशंकर पोखरेलले अभियानका लागि आफ्नो प्रदेश छानिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सफल कार्यान्वयनका लागि प्रदेश
घर किन्न वा बनाउनको लागि कर्जा लिन बैंकमा आबश्यक पर्ने डकुमेन्टहरु

घर किन्न वा बनाउनको लागि कर्जा लिन बैंकमा आबश्यक पर्ने डकुमेन्टहरु

   
बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्डभित्र रहेर घरजग्गा गरिद तथा निर्माणका लागि कर्जा प्रदान गर्ने गर्दछन् । यसका लागि निश्चित प्रक्रिया पुरा गर्नुपर्दछ । व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ । यसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो सम्पत्तिको मूल्यांकनमा मार्केट भ्यालुको ५० प्रतिशत र
डुइङ बिजनेस इन्डेक्समा नेपालले १६ अंक सुधार गर्दै ९४ औं स्थानमा

डुइङ बिजनेस इन्डेक्समा नेपालले १६ अंक सुधार गर्दै ९४ औं स्थानमा

   
काठमाडौं। गत वर्षभन्दा १६ स्थान सुधार गर्दै नेपाल इज अफ डुइङ बिजनेस इन्डेक्समा माथि उक्लिएको छ। विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सको सूचीमा नेपाल अघिल्लो वर्ष ११०औं स्थानमा रहेको थियो । यस वर्ष नेपाल सूचीको ९४ औँ स्थानमा उक्लिन सकेको अध्ययनले देखाएको छ। नेपालले कुनैपनि निर्माण अघिका प्रक्रियाहरुलाई सहज बनाएको, भवन निर्माण इजाजतका शुल्क घटाएको तथा अनलाइन मार्फत प्रक्रियाहरुलाई थप सुध
धामपुर विद्युत प्रशारण लाइनको परीक्षण हुँदै, सचेतना अपनाउन प्राधिकरणको आग्रह

धामपुर विद्युत प्रशारण लाइनको परीक्षण हुँदै, सचेतना अपनाउन प्राधिकरणको आग्रह

   
नेपालगञ्ज - निर्माणाधीन कोहलपुर(धामपुर ३३ के.भी.प्रसारण लाइनको परिक्षणका रुपमा बिहिवारदेखि विद्युत प्रवाह गरिने भएको छ । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदीदेखि धामपुर सबस्टेसन खण्डमा पर्ने कुण्डा- डाडाचेप्री- गुलेरीचोक-ढेलैयाचोक- आलीनगर- गोडधोई- जुरपनिया- धामपुर तथा धामपुर सबस्टेसन भित्रको क्षेत्रमा लाईन निर्माण भइरहेको छ । बिहिवारदेखि ११००० भोल्टमा परीक्षण (टेष्टिङ) प्र