बैश्य समाजका महिलाको आयोजनामा फुड फेयर
नेपालगन्ज : कौशधन बैश्य समाज महिला मन्चले शुक्रबार नेपालगन्जमा फुड फेयरको आयोजना गरेको छ । उक्त समाजमा प्रचलनमा रहेका परिकार तथा हस्तकलाका सामाग्री प्रदर्शन गरिएको थियो ।
नेपाल उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज उद्योग वाणिज्य संघकी पूर्व उपमहासचिव रचना श्रेष्ठ, कार्यसमिति सदस्य रमारानी बैश्य









