नेपालगन्ज लगायत देशभर आजबाट शुरु हुँदै ‘ह्याप्पिनेस’कार्यक्रम, के हो ‘ह्याप्पिनेस’ कार्यक्रम ?
नेपालगन्ज : बिश्वभर ख्यातीप्राप्त अध्यात्म चिन्तक श्री श्री रविशंकरले शुरु गरेको ‘तनाब रहित मन , रोगमुक्त शरिर, अपराधमुक्त समाज र सबैको अनुहारमा खुसी’ भन्ने सोंचलाई व्यवहारमा उतार्न आज सोमबार नेपालगन्ज लगायत देशभर २७ ठाउँमा ह्याप्पिनेस कार्यक्रम सन्चालन गरिदैछ । फागुन २७ देखी चैत २ गतेसम्म उक्त कार्यक्रम सन्चालन हुने आर्ट अफ लिभिंगका प्रशिक्षक काब्या लम्सालले जानकारी दिए ।
नेपालगन्जको सिद्धार









