‘बर्षौदेखि पत्रकारितामा छु । महासंघको गरिमा जोगाउने हेक्का छ,भ्रम सिर्जना नगरौं’
नेपालगन्ज ६ चैत : नेपाल पत्रकार महासंघ बाँके शाखाले किर्ते हस्ताक्षर गरी नेपालगन्ज उपमहानगरपालिकाबाट कुनै पनि रकम नलिएको प्रमाण सार्वजनिक गरेको छ । महासंघ बाँके शाखाले बुधबार नेपालगन्जको बिपीचोकमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बिभिन्न प्रमाणहरुले पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, बर्तमान बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल लगायतको नाममा किर्ते हस्ताक्षर गरी उपमहानगरपालिकाबाट कुनै पनि रकम









