भिडियो

प्रादेशिक महोत्सव  : आज राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै,भोली को -को ?

प्रादेशिक महोत्सव : आज राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै,भोली को -को ?

   
बाँके २० फाल्गुण : सडक डिभिजन परिसर, कारकादोमो आईतबारदेखि शुरु भएको प्रादेशिक महोत्सव २०७५ आज सोमबार चर्चित कलाकारले प्रस्तुती दिने भएका छन् । पहिलो दिन उद्घाटन समारोहपछि लोक गायक नविन खड्काले गीत गाएर नचाएका थिए । आज सोमबार चर्चित गायक राजनराज सिवाकोटी,कृष्ण रेउले,भूमिका गिरी, हाँस्यकलाकार पुर्खे बा, रुविना अधिकारीले आफ्नोे प्रस्तुती दिने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जा
मन्त्री ईस्तियाक राईले भने,–‘अव एक मनको बाँके, समृद्धि बाँके’

मन्त्री ईस्तियाक राईले भने,–‘अव एक मनको बाँके, समृद्धि बाँके’

   
बाँके १९ फाल्गुण :  शहरी विकास मन्त्री मो. ईस्तियाक राईले बाँके जिल्लालाई ‘एक मन’को बनाएर समृृद्धि ल्याई छाड्ने बताएका छन् । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री राईले जिल्लामा अब जात, धर्म, सम्प्रदायका नाममा राजनीति हुने दिन पनि गएको उल्लेख गरे । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि “प्रादेशिक महोत्सव–२०७५”लाई
प्रादेशिक महोत्सव शुरु : नेपालगन्जलाई समृद्धि बनाउन जोड

प्रादेशिक महोत्सव शुरु : नेपालगन्जलाई समृद्धि बनाउन जोड

   
नेपालगन्ज १९ फाल्गुण :  नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि “प्रादेशिक महोत्सव–२०७५” शुरु भएको छ । फाल्गुण २९ गतेसम्म सन्चालन हुने महोत्सवको भब्य समारोहकाबीच बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद समेत रहेका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै शहरी विकास मन्त्री राईले समृद्धि बाँकेको यात्रा शुरु
भरतमोहन अधिकारीको पार्थिव शरीर नेकपा कार्यालयमा

भरतमोहन अधिकारीको पार्थिव शरीर नेकपा कार्यालयमा

   
१९ फागुन, काठमाडौं । नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ । अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधनभएको थियो । उनको पार्थिव शरिरलाई आइतबार बिह
प्रादेशिक महोत्सव आजबाट, बिहान झाँकी निकालिदै

प्रादेशिक महोत्सव आजबाट, बिहान झाँकी निकालिदै

   
नेपालगन्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजना आईतबार फाल्गुण १९ गते देखि २९ गतेसम्म “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” शुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन सहरी विकास मन्त्री ईस्तियाक राईले गर्नुहुने छ । मन्त्री राई महोत्सवको उद्घाटन गर्ने कार्यक्रमका लगि शनिबार गृहनगर आईपुग्नुभएको छ । राँझा बिमानस्थलमा ने
फेसबुकले हरेक गतिविधि ‘अपटेड’ गराउँछ

फेसबुकले हरेक गतिविधि ‘अपटेड’ गराउँछ

   
तारा रोकायले सामाजिक सन्जाल फेसबुक चलाउन सुरु गरेको चार वर्षजति भयो । २०७१ मा उनी फेसबुक संग जोडिएकी हुन । ‘खाता’ खोलेदेखि नै फेसबुकमा सक्रिय छिन् । ‘फेसबुक अब त साथी जस्तो भइसक्यो’ रोकायले भनिन्–‘दिनमा एकपटक नहेर्दा के बिर्सिए झैं हुन्छ ।’ दिनमा कुनै न कुनै बेला फेसबुक खोलेकै हुन्छिन् । देश दुनियामा के भएको छ भनेर हेर्ने गरेकी छन् । आफु जुन जुन कार्यक्रममा पुग्छिन् त्यहाँको गतिबिधि सहितको तस्बि
पेट्रोल पम्पबाट ठगिइरहनु भएको त छैन ? अपनाउनुस् यी टिप्स

पेट्रोल पम्पबाट ठगिइरहनु भएको त छैन ? अपनाउनुस् यी टिप्स

   
   गाडी वा मोटरसाइकलमा पेट्रोल वा डिजेल जस्ता इन्धन भर्नु एउटा सामान्य प्रक्रिया हो । तर पेट्रोल वा डिजेल भर्ने पम्पले पनि तपाईलाई       कुनै अवस्थामा ठग्न सक्छन् । नेपालमा पनि यसरी ठगी गरेको आरोपमा विभिन्न पम्पहरु कारवाहीमा परेका समाचार आइरहेका हुन्छन् ।       पम्पमा इन्धन भर्दा हामी आफै पनि सचेतता अपनाउन सक्छौ । थोरै सचेतता अपनाउदा मात्र पनि हामी पम्प संचालकहरुदेखि ठगिनबाट       बच्न
प्रादेशिक महोत्सवमा ‘एसएमएस भोटिङ्ग’ गरिने

प्रादेशिक महोत्सवमा ‘एसएमएस भोटिङ्ग’ गरिने

   
नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १९ गतेदेखि २९ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना गरिने प्रादेशिक महोत्सव २०७५ मा प्रश्नोत्तर सहितको ‘एसएमएस भोटिङ्ग’ कार्यक्रम गरिने भएको छ । महोत्सवमा आउने दर्शकलाई प्रश्न गरिने र सही जवाफ सहित धेरै एसएमएस गर्ने दर्शक मध्ये गोलाप्रथाबाट उत्कृष्ट चयन गरिने छ । उत्कृष्ट दर्शकलाई आर्कषक पुरस्कार प्रदान गरिने प्रचार प्रसार समितिका
नेपालगन्जमै छ गज्जवको ‘हबिव सैलुन ‘

नेपालगन्जमै छ गज्जवको ‘हबिव सैलुन ‘

   
नेपालगन्ज : नेपालगन्जको न्युरोडमा सन्चालनमा आएको जायेद हविव सैलुन आर्कषक छ । बिहिवार प्रदेश ५ का सांसद विजय यादवद्वारा उद्घाटन गरिएको छ। अत्याधुनिक सेवा सुविधा दिने उदेश्यका साथ नेपालगन्जमा सैलुनको स्थापना गरेको यस सैलुनका सन्चालक जायेद र साहाबुदिनले जानकारी दिए। नेपालगन्जका अन्य सैलुन भन्दा उत्कृष्ट सेवा सुविधा दिनको लागि करिव २० लाखको लगानिमा सैलुन सन्चालनमा ल्याइएको सन्चालकहरुले बताए