नेपालगन्जमै छ गज्जवको ‘हबिव सैलुन ‘
नेपालगन्ज : नेपालगन्जको न्युरोडमा सन्चालनमा आएको जायेद हविव सैलुन आर्कषक छ । बिहिवार प्रदेश ५ का सांसद विजय यादवद्वारा उद्घाटन गरिएको छ। अत्याधुनिक सेवा सुविधा दिने उदेश्यका साथ नेपालगन्जमा सैलुनको स्थापना गरेको यस सैलुनका सन्चालक जायेद र साहाबुदिनले जानकारी दिए।
नेपालगन्जका अन्य सैलुन भन्दा उत्कृष्ट सेवा सुविधा दिनको लागि करिव २० लाखको लगानिमा सैलुन सन्चालनमा ल्याइएको सन्चालकहरुले बताए







