भिडियो

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने प्रक्रियामा बाँकेको पानस फर्मास्युटिकल्स्

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने प्रक्रियामा बाँकेको पानस फर्मास्युटिकल्स्

   
बाँके :  योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन बाँकेका उद्योग प्रतिष्ठानले पनि चासो दिएका छन् । यहाँका उद्योगले पनि सुरक्षा योजनानमा सूचिकृत हुने प्रक्रिया शुरु गरेका छन् । बाँकेको औषधी उत्पादक कम्पनी पानस फर्मास्युटिकल्स्ले सबैभन्दा पहिले सूचिकृत हुने प्रक्रिया सुरु गरेको छ । सम्पुर्ण प्रक्रिया पुरा गरिसकेको पानसले सामाजिक सुरक्षा कोषमा निवेदन समेत दिईसकेको छ । सामाजिक सुरक्षा
कर्णालीमा हिमपात : नेपालगन्जबाट हवाई उडान प्रभावित

कर्णालीमा हिमपात : नेपालगन्जबाट हवाई उडान प्रभावित

   
नेपालगन्ज : हिमपातका कारण कर्णाली प्रदेश भित्रिने र बाहिरीने हवाई सेवा अवरुद्ध बनेको छ । प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुने उडान प्रभावित बनेको सुर्खेत नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार पन्तले जानकारी दिए। ‘मौसम खरावीका कारणले अहिले सम्म सुर्खेतबाट कतैपनि उडान गर्न सकिएको छैन ।’ उनले भने,‘सम्भवत मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ ।’ यहाँम
घुस भागबण्डा गर्दै गरेका वनका चार जना कर्मचारी नेपालगन्जबाट अख्तियारको नियन्त्रणमा

घुस भागबण्डा गर्दै गरेका वनका चार जना कर्मचारी नेपालगन्जबाट अख्तियारको नियन्त्रणमा

   
नेपालगन्ज : सेवाग्राहीबाट घरको आवाधिक रुख कटानका लागि कागजपत्र मिलाईदिने भन्दै रकम लिएर भागबण्डा गरिरहेको अवस्थामा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय नेपालगन्जमा कार्यरत चार जना कर्मचारीलाई घुष सहित रंगेहात नियन्त्रणमा लिएकोछ । अख्तियारले नेपालगन्जको सुर्खेतरोड स्थित स्नेहा होटल अगाडीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपायोग अनुसन्धान आयोग, नेपालगन्जका प्रमुख गणे
एनसेलबाट थप २० अर्ब रुपैयाँ लाभकर उठाउन सकिने सम्भावना, व्याज मात्रै छ अर्ब रुपैयाँ तिर्नुपर्ने

एनसेलबाट थप २० अर्ब रुपैयाँ लाभकर उठाउन सकिने सम्भावना, व्याज मात्रै छ अर्ब रुपैयाँ तिर्नुपर्ने

   
काठमाडौं। एनसेलको शेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकर एनसेल र एक्जिएटा (टेलियासोनेराबाट एनसेल किन्ने कम्पनी)बाट कर असुली गर्न सर्वोच्च अदालतको बृहत् पूर्ण इजलाशले फैसला सुनाएसँगै प्रश्न उठेको छ, अब एनसेलले कति कर तिर्नुपर्छ? एनसेल बिक्री प्रकरणमा ठूला करदाता कार्यालयले एक खर्ब ४४ अर्ब रुपैयाँ बिक्री मूल्य आधार मानेर यसअघि कर निर्धारण गरिसकेको छ। कार्यालयले टेलियासोनेराका नाममा ३
भ्यालेन्टाईनमा सुजुकीको स्कुटर खरिद गर्दा दश हजार छुट

भ्यालेन्टाईनमा सुजुकीको स्कुटर खरिद गर्दा दश हजार छुट

   
नेपालगन्ज :  भ्यालेन्टाईन अर्थात प्रणय दिवशको अवसर पारेर सुजुकी कम्पनीले बिशेष अफर सार्वजनिक गरेको छ । उक्त कम्पनीले फेब्रवरी ६ देखि १४ गतेसम्म भ्यालेन्टाईन बिशेष अफर ल्याएको हो । उक्त अफर अन्र्तगत सुजुकी कम्पनीको स्कुटर खरिद गर्दा हरेक ग्राहकले रु १० हजार हजार क्यास छुट आउने छन् । यस्तो सुविधा सुजुकी नेपालगन्ज शोरुमबाट समेत उपलब्ध गराई गराउन सुरु गरिएको छ ।
क्रिकेटर अविनासलाई नेपालगन्जमा स्वागत

क्रिकेटर अविनासलाई नेपालगन्जमा स्वागत

   
नेपालगन्ज : नेपाली क्रिकेट टिमका सदस्य तथा भखरै युएइ सम्पन्न टि -20 क्रिकेट प्रतियोगितामा म्यान अफ द सिरिज घोषित अभिनास बोहरा आफ्नो गृह नगर नेपालगन्जमा आज भव्य सम्मान सहित नगर परिक्रमा गराइएको छ । बांके जिल्ला क्रिकेट संघको अगुबाइमा आज बिहान पुस्पलाल चोक बाट शुरु शुरु भएको नगर परिक्रमा धम्बोझी बिपि चोक हुँदै त्रिभुवन चोकमा पुगेर समापन भएको क्रिकेट संघका बांके अध्यक्ष दुर्गा बहादुर थापा मगरले जानक
नेपालगन्जका उद्योगी, व्यवसायीले सोधे,–‘निर्णय भएको कम्पनी रजिष्ट्रारको शाखा कहाँ हरायो ?’

नेपालगन्जका उद्योगी, व्यवसायीले सोधे,–‘निर्णय भएको कम्पनी रजिष्ट्रारको शाखा कहाँ हरायो ?’

   
बाँके :  २०७१ सालमा नेपालगन्जमै कम्पनी रजिष्ट्रार कार्यालयको शाखा सञ्चालनमा ल्याउने चर्चा चलेपछि यहाँका उद्योगी, व्यवसायी उत्साहित बने । उनीहरुले अब कम्पनी दर्ताका लागि राजधानी काठमाण्डौं धाइरनुपर्ने बाध्यता हट्ने आश गरेका थिए । तर चार वर्ष बितिसक्दा समेत सरकारले यहाँ कम्पनी रजिष्ट्रार खोल्ने त परै जाओस कुनै सुरसार गरेको छैन । ‘कम्पनी रजिष्ट्रार कार्यालय खुल्ने कुराले निकै उत्साहित बनाएको थियो
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ बर्षमा प्रवेश

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ बर्षमा प्रवेश

   
नेपालगन्ज :  सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ बर्षमा प्रवेश गरेको छ । वाषिर्क उत्सबकै अवसर पारेर सिद्धार्थ गु्रपले सिद्धार्थ इन्ष्टिच्युट अफ हस्पिटालिटी सुरु गरेको छ । पर्यटन ब्यवसायका क्षेत्रमा आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएका सिद्धार्थ इन्टि्रच्युटले स्वदेशी तथा बिदेशी कलेजहरुसँग सम्बन्धन लिएर सर्टिफिकेट, डिप्लोमा र एक्जुकेटिभ डिप्लोमा लेबलका कोर्षहर
सामान पाएर चाल नपाएपछि भन्सारमा थन्कियो करोड बढिको जाँच मेशिन

सामान पाएर चाल नपाएपछि भन्सारमा थन्कियो करोड बढिको जाँच मेशिन

   
नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयमा सीमाक्षेत्रमा निगरानी राख्न सहयोगी हुने करोड बढि मुल्य पर्ने एक्सरे मेशिन एक वर्षदेखि गोदामै थन्किएको छ । नेपाल प्रवेश गर्ने बिन्दुमा आवातआजावत गर्ने सर्बसाधारणले ल्याउने हरेक सामानको जाँच गर्ने दुईवटा मेशिन प्रयोग बिहिन भएको छ । एउटा वाकथ्रु गेट छ भने अर्को लगेज जाँच्ने मेशिन छ । दुबै मेशिन करोड बढि मुल्यको रहेको भन्सार अधिकारीहरु बताउँछन् । ती मेशिनहरु
लघुवित्तका लक्षित वर्ग र यसले दिने सेवाहरु

लघुवित्तका लक्षित वर्ग र यसले दिने सेवाहरु

   
नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् क। लघुवित्त भनेको थोरै आय आर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा पुगेर वित्तीय चेतनाको विकास गर्ने तथा सानो सानो कर्जा