भिडियो

सटही सुविधामा कडाई, बैदेशिक रोजगारीमा जानेले दुई सय डलर मात्र साट्न पाउने

सटही सुविधामा कडाई, बैदेशिक रोजगारीमा जानेले दुई सय डलर मात्र साट्न पाउने

   
नेपालगन्ज : वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा पाउने भएका छन्। राष्ट्र बैंक मुद्रा बिनिमय व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरभन्दा बढीको सटही सुविधा नदिन भनेको छ। यसअघि ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा रहँदै आएको थियो। ‘रोजगारीमा जानेहरुका लागि २ सय अमेरिकी डलर पर्याप्त हुन्छ’ विभा
फलफुल बीमा गर्दाका फाईदाहरु यस्ता छन्

फलफुल बीमा गर्दाका फाईदाहरु यस्ता छन्

   
नेपाल कृषि प्रधान देश हो । कृषि प्रधान देश भएको कारण अधिकांश मानिसहरु कृषिमा आधारित विभिन्न पेशामा आबद्ध भएका छन् । कृषि पेशा अन्तर्गत फलफुल खेती गर्दै हुनुहुन्छ भने जोखिमको बेला किन डराउने ? बीमा समितिले फलफुलको पनि बीमालेख योजना जारी गरिसकेको छ । यस बीमा लेखले फलफुल खेतीमा हानि नोक्सानि भएमा रक्षावरण गर्दछ । क्षतिपूर्ति दिने अवस्थाहरु फलफुलको बीमा अवधि भित्र आगलागी, चट्याङ, भूकम्प, बाढी, डुव
नेपालगन्जमा साताव्यापीरुपमा भन्सार दिवश मनाइने

नेपालगन्जमा साताव्यापीरुपमा भन्सार दिवश मनाइने

   
नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले अन्र्तराष्ट्रिय भन्सार दिवश साताव्यापीरुपमा मनाउने भएको छ । माघ १२ गते भन्सार दिवश परेको छ । आज मंगलबारबाट माघ १२ गतेसम्म बिभिन्न कार्यक्रमको आयोजना गरिने प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिएका छन् । नेपालगन्ज भन्सार कार्यालयले मंगलबार अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिा आयोजना गर्दैछ । त्यस्तै मदरसा उलुग मदरसामा पठनपाठन सामाग्री हस्तान्त
नेपालगन्ज र सुर्खेतका व्यवसायीले एक स्वरमा भने,–‘हाम्रो सम्बन्ध कसिलो छ’

नेपालगन्ज र सुर्खेतका व्यवसायीले एक स्वरमा भने,–‘हाम्रो सम्बन्ध कसिलो छ’

   
बाँके : नेपालगन्ज र सुर्खेतबीचको सम्बन्ध कसिलो बनाउने प्रमुख माध्यम ब्यापार हो । संघीयता कार्यान्वयन पछि अलग अलग प्रदेशमा रहेपनि दुबै ठाउँबीच अहिले पनि उत्तिकै घनिष्ट सम्बन्ध छ । आईतबार नेपालगन्ज उद्योग वाणिज्य संघमा सुर्खेत र नेपालगन्जका उद्योगी, व्यवसायीबीच जमघट भयो । उक्त जमघटमा नेपालगन्ज र सुर्खेतबीच रहेको पुरानो सम्बन्धका बिषयमा चर्चा हुनुका साथै सम्बन्धलाई अझ कसिलो बनाउन के गर्न सकिन्छ
स्थापना दिवशको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्धारा रक्तदान

स्थापना दिवशको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्धारा रक्तदान

   
नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंकले साताब्यापीरुपमा ५४ वार्षिकउत्सव मनाउने भएको छ । बैंकको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयले वार्षिकत्सवलाई बिभिन्न कार्यक्रम गनृ लागेको क्षेत्रीय प्रबन्धक आनन्द सुवेदीले जानकारी दिए । आईतबार बैंकले क्षेत्रीय रक्त संचार केन्द्रकोे प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदानको उद्घाटन क्षेत्रीय प्रबन्धक सुवेदीले गरे । उक्त अवसरमा ५८ जन
होटल व्यवसायीका उम्मेदवार घरदैलोमा व्यस्त

होटल व्यवसायीका उम्मेदवार घरदैलोमा व्यस्त

   
नेपालगन्ज :  होटल व्यवसायी संघ बाँकेको माघ १३ गते हुने निर्वाचनका लागि मतदाता रिझाउन उम्मेदवारले घरदैलो सुरु गरेका छन् । व्यवसायीक र साझा समूहका उम्मेदवारहरु यतिबेला मतदातालाई भेट्न पुगिरहेका छन् । व्यवसायीक समूहका तर्फबाट भिमलाल कंडेलको नेतृत्वमा उम्मेदवार छन् । उक्त मूहको बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्ष टेक नारायाण सापकोटा, महासचिव रंगबहादुर खड्का, सचिव प्रेम शाह, कोष
प्रदेश नंं. ५ काँग्रेस संसदीय दलका नेताले गाडी फिर्ता गरे, रिक्सा चढे

प्रदेश नंं. ५ काँग्रेस संसदीय दलका नेताले गाडी फिर्ता गरे, रिक्सा चढे

   
बुटवल : नेपाली काँग्रेस प्रदेश नम्बर ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडी संसद सचिवालयलाई फिर्ता गरेका छन् । शुक्रबार गाडी फिर्ता गरेपछि पोखरेल रिक्सा चढेर गन्तव्यमा लागे । प्रदेश ५ प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीहरु बारे सार्वजनिक लेखा समितीले छानविन शुरु गरेसँगै उपलब्ध गराईएका गाडीहरु फिर्ता हुने क्रम बढेको छ। प्रदेशसभाका विभिन्न समितिका सभापति तथा दलका संस
पाँच वर्षदेखि बेपत्ता छोरालाई भेट्दा आमाका आँखामा आँशु

पाँच वर्षदेखि बेपत्ता छोरालाई भेट्दा आमाका आँखामा आँशु

   
नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन जना युवालाई पाँच वर्षपछि बाँके प्रहरीले उद्धार गरी घर फर्काएको छ । पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि उनीहरुका अभिभावकहरु भक्कानिएर रुँदै छोरालाई अंगमाल गरे । उनीहरुको आँखामा निरन्तर आँशु झरिरह्यो । जिल्ला प्रहरी कार्यालय बाँकेको कोठामा सन्नाटा छायो । सबै निःशब्द थिए । अभिभावकले छोरा भेटाइदिने प्रहरीलाई धन
ढुवानीको साधन नहुँदा उपमहानगर भित्रकै तरकारीले उचित मुल्य पाएन

ढुवानीको साधन नहुँदा उपमहानगर भित्रकै तरकारीले उचित मुल्य पाएन

   
बाँके (कम्दी) :  ढुवानीको साधन नहुँदा नेपालगन्ज उपमहानगरपालिकाभित्रकै कृषकहरुले उत्पादन गरेको तरकारीको उचित मुल्य पाउन सकेका छैनन् । आफै ढुवानी गरेर बजारसम्म पठाउन नसक्ने भएपछि यहाँका कृषकहरुले कम मुल्यै ब्यापारीलाई खेतबाटै तरकारी बिक्री गर्न बाध्य छन् । ‘व्यापारी खेतमा आफ्नै ढुवानीको साधन लिएर आउँछन् । तरकारी मुल्य उनीहरुले भने अनुसार नै कायम गर्नुपर्ने बाध्यता छ ।’–नेपालगन्ज उपमहानगरपालिका वड