भिडियो

महङ्गोमा बिक्छ घोङी

महङ्गोमा बिक्छ घोङी

   
बाँके :  बर्दिया राजापुर –८ का प्रकाश थारुलाई अहिले घोङी किन्नेको बिभिन्न ठाउँबाट दैनिक फोन आईरहन्छन । थारु समुदायको सबैभन्दा ठुलो पर्व माघी आउन केही दिन मात्र बाँकी रहेका बेला घरायासी तथा मेला, महोत्सवमा बिक्री गर्नका लागि घोङीको माग अत्याधिक हुने गरेको छ । माघ अधिक भएपनि अत्याधिक चिसोका कारण भनेजस्तो घोङी भेटाउन नसकिएको थारुले बताए । ‘घोङी पठाईदिनुपर्यो भन्दै दिनदिनै फोन आईरहेको छ । तर दिन सकेक
दिव्य उपदेशमा यस्तो छ

दिव्य उपदेशमा यस्तो छ

   
आज पुस २७ गते, पृथ्वी जयन्ती । तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । सरकारमै रहेका दल एवं नागरिकस्तरमा भने विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । तर कतिपयले भने शाहको आलोचना गर्छन् । तैपनि पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक
नेपालगन्जमा सांस्कृतिक महोत्सवको शुरु

नेपालगन्जमा सांस्कृतिक महोत्सवको शुरु

   
पौष २६ नेपालगन्ज :नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को नेपालगन्जमा उद्घाटन गरिएको छ । एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रगणमा शुरु भएको महोत्सवको कृषि भुमि तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधीले उद्घाटन गर्नु भएको छ । उद्घाटन अघि नेपालगन्जको धम्वोजी बाट ¥याली निकालिएको छ । सय भन्दा वढी संघ संस्थाको आयोजनामा शुरु भएको
कोहलपुर महोत्सवमा हात्ती सफारीदेखि ९० फिटको भ्यू टावरसम्म हुने

कोहलपुर महोत्सवमा हात्ती सफारीदेखि ९० फिटको भ्यू टावरसम्म हुने

   
बाँके :  कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरको आयोजनामा माघ १४ गतेदेखि २७ गतेसम्म कोहलपुरमा आयोजना हुन लागेको पाँचौ कोहलपुर औद्योगिक व्यापार, फुडफेस्टीभल तथा पर्यटन महोत्सवमा हात्ती सफारी समेत गराइने भएको छ । महोत्सवका बिषयमा जानकारी दिन बिहिवार कोहलपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले महोत्सवमा नजिकै रहेको बाँके
पृथ्वीजयन्तीको अवसरमा भोली शुक्रबार नेपालगन्जमा बिदा

पृथ्वीजयन्तीको अवसरमा भोली शुक्रबार नेपालगन्जमा बिदा

   
नेपालगन्ज : भोली शुक्रबार पुस २७ गते पृथ्वजयन्तीका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले एक दिने सार्वजनिक बिदा दिएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको बिहिवार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मेयर डा धवल शमसेर राणाद्धारा जारी सूचना अनुसार उपमहानगरपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र मातहतका कार्यालयलाई कार्यापालिकाको निर्णय बमोजिम बिदा दि
होटल व्यवसायीको अधिवेशन : भिम कंडेलको नेतृत्वमा व्यवसायीक प्यानल घोषणा,महासचिवमा रंग खड्का

होटल व्यवसायीको अधिवेशन : भिम कंडेलको नेतृत्वमा व्यवसायीक प्यानल घोषणा,महासचिवमा रंग खड्का

   
बाँके : होटल व्यवसायी संघ बाँकेको माघ १३ गते हुने निर्वाचनका लागि व्यवसायीक समूहका तर्फबाट भिमलाल कंडेलको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । नेकपा निकट व्यवसायिहरुको बर्चस्व रहेको उक्त समूहले बिहिवार नेपालगन्जमा भेला सहित उम्मेदवारी घोषणा गरेको हो । उक्त समूहको बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्ष टेक नारायाण सापकोटा, महासचिव रंगबहादुर खड्का, सचिव प्रेम शाह, कोषाध्यक्ष टिकारा
अपराध अनुसन्धानमा सहयोगी बनाउन बाँके प्रहरीलाई आईसीटी तालिम प्रदान

अपराध अनुसन्धानमा सहयोगी बनाउन बाँके प्रहरीलाई आईसीटी तालिम प्रदान

   
बाँके ः अपराध अनुसन्धानमा सूचना प्रविधिको प्रयोगका सम्बन्धमा बाँके प्रहरीलाई नेपाल प्रहरीलाई आई. सी. टि.() तालिम प्रदान गरिएको छ । क्यान महासंघ बाँकेको आयोजना तथा जिल्ला प्रहरी बाँकेको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका मातहतका प्रहरी लाई सूचना प्रबिधिबाट अपराध अनुसन्धानमा सहयोग पुरयाउने उदेश्यले सन्चालन गरिएको आइ. सी. टि.तालिमको बिहिवार समापन गरिएको छ । सात दिन सम्म चलेको उक्त तालिममा ६ द
बैंकमा जागिरको अवसर : सांग्रीला डेभलपमेन्ट लगायत चार बैंकले मागे कर्मचारी

बैंकमा जागिरको अवसर : सांग्रीला डेभलपमेन्ट लगायत चार बैंकले मागे कर्मचारी

   
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा फेरि पनि जागिरको बग्रेल्ती अवसर खुलेको छ । बुधबार २ वाणिज्य बैंक र राष्ट्रिय स्तरका २ विकास बैंकले २५० बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंक र एनसीसी बैंकले १ सय ४५ कर्मचारी मागेका छन् भने राष्ट्रिय स्तरका विकास बैंक सांग्रीला र गण्डकीले ७० भन्दा बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंकले मात्रै १३७ भन्दा बढी कर्मचारी मागेको छ । यो बैंकले शाखा प्रबन्धकदे
कर्णाली प्रदेशमा हिउँ छिचोल्दै प्रहरीको गस्ती

कर्णाली प्रदेशमा हिउँ छिचोल्दै प्रहरीको गस्ती

   
नेपालगन्ज : कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ । यतिबेला हिमालका गाउँघरहरु हिउँले सेताम्मे  छन् । जनजीवन प्रभावित बनेको छ । सर्वसाधारणलाई घरभन्दा बाहिर निस्किन पनि मुस्किल परेको छ । हिमपातको यो मौसममा पनि नेपाल प्रहरीले भने निरन्तर गस्ती गरिरहेको छ । हिमपातको मौका छोपेर अपराधिक घटना नहोस् र शान्ती, सुरक्षाका लागि नेपाल प्रहरीले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगुमा चिसोको प्